Quest Model College & Paragon Secondary School

Quest Model College &  Paragon Secondary School

Share

मन्टेस्वरी सुबिधाको प्रि नर्सरी देखि बि.बि.एस. सम्म पढाई हुने एक मात्र संस्था ।

चितवनकै सर्वोत्कृष्ट कलेज जहाँ सिसु देखि स्नातक तह सम्म एउटै छाना मुनि पढाइ हुने चितवनको मुटु रत्ननगरमा अवस्थित प्यारागन उच्च मा बि एमं क्वेष्ट मोडेल कलेज

20/04/2026
Photos from Quest Model College &  Paragon Secondary School's post 13/04/2026

नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम।

12/04/2026

आदरणीय अभिभावक तथा विद्यार्थीहरू, नमस्कार।

वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भोलि मिति २०८२ साल चैत्र ३० गते बिहान ७:३० बजेदेखि शुरू हुने जानकारी गराइन्छ।

उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

09/04/2026

आधारभूत तह परीक्षा (BLE) २०८२ मा ३.९७ GPA सहित उत्कृष्ट नतिजा हासिल गर्नुहुने सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।

Photos from Quest Model College &  Paragon Secondary School's post 04/04/2026

Refreshment for Class 8

02/04/2026

SEE-2082 मा संलग्न सम्पूर्ण विद्यार्थीहरूलाई उच्च अंकसहित सफलताको शुभकामना।

22/03/2026

BLE-2082 मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना।

Photos from Quest Model College &  Paragon Secondary School's post 22/03/2026

कक्षा ९ द्वारा कक्षा १० का विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा सफलताको शुभकामना कार्यक्रम।

Photos from Quest Model College &  Paragon Secondary School's post 14/03/2026

१९ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै विजेता विधार्थीहरू:
कबड्डी छात्र : प्रथम
तेक्वान्दो ५९ केजी छात्र : प्रथम
भलिबल छात्र : तृतीय
तेक्वान्दो पुम्से छात्रा : तृतीय सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणका कारण विद्यालय तथा सम्पूर्ण समुदायको गौरव बढेको छ। यस महत्वपूर्ण उपलब्धिले आगामी दिनहरूमा अझ उच्च स्तरका प्रतियोगितामा सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं। साथै यस सफलतामा योगदान पुर्‍याउने रत्ननगर नगरपालिका, प्रशिक्षक, शिक्षक तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

02/03/2026

फागूपूर्णिमाको शुभकामना ।

Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


QMC Road
Tandi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00