19/04/2026
जङ्गल मा बस बिग्रेको अवस्था र थोरै जाम जस्तो देखिन सक्छ धन्यवाद !
Tikauli Khabar is a local online news platform from Nepal that shares reliable news about community activities, education, culture, sports, and social events.
It focuses especially on Chitwan
19/04/2026
जङ्गल मा बस बिग्रेको अवस्था र थोरै जाम जस्तो देखिन सक्छ धन्यवाद !
05/04/2026
जङ्गल मा निउरो बेच्दा जोखिम बढ्ने र सवारी रोकिदा जाम हुने हुदा हटाइदै छ 🙏
26/03/2026
Richa Sharma says...
आज नयाँ सांसदहरूले शपथ लिए देश बदल्ने जिम्मेवारीका साथ।🇳🇵
तर साँचो प्रश्न यो हो
के हामी नागरिकले पनि शपथ लिएका छौं?
नियम तोडेर, जिम्मेवारीबाट भागेर, केवल अपेक्षा गरेर देश बन्दैन।
देश तब बन्छ जब हरेक नागरिक सचेत, अनुशासित र जिम्मेवार हुन्छ।
किनकि भविष्यका पुस्तालाई दिने देश आज हामीले बनाउने हो।
अब परिवर्तनको समय हामीबाट सुरु। 🔥🇳🇵
20/03/2026
टीकौली जङ्गल मा सानो रुख ढलेको अवस्था 🙏
20/03/2026
जैविक विविधता को केन्द्र टिकौली जङ्गल 🌍
19/03/2026
सुन्दर कुमाल ताल टिकौली जङ्गल मा ❤️🌹 पर्दछ
18/03/2026
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
झापा–५ को संवेदनशील निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका खेले। साथै, Gen-Z आन्दोलनका क्रममा लुटिएका हातियार फेला पार्ने, फरार प्रतिवादीहरू पक्राउ गर्ने तथा विभिन्न मुद्दाहरू फर्छ्यौट गर्न उनले देखाएको सक्रियता र जिम्मेवारीपूर्ण नेतृत्वका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो।
देश र समाजको सुरक्षाका लागि इमान्दारीका साथ खटिने प्रहरी अधिकारीलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ सफलताको शुभकामना। 👏🇳🇵
18/03/2026
Good Morning टिकौली जुङ्गल 🙏
31/03/2024
Have a look - Freshers' Party 2024
07/03/2024
Join our Flutter class and get 20% off! Master app development with Flutter and create stunning mobile apps. Limited seats available, enroll now!
04/03/2024
Unlock your potential in IT! Dive into courses that ignite your passion and equip you with valuable skills. Join the journey to mastery, where every line of code and every network configuration shapes a brighter future. Start today and craft the technology of tomorrow!