Style Loft Fashion Designing College Pvt.Ltd.

Style Loft Fashion Designing College Pvt.Ltd.

Share

Style Loft College is leading institution of self-motivated,dependent college,committed to develop the skill of human beings through the training,research.

Style Loft Fashion College Pvt.Ltd(2016) was established to make self motivate,self dependent and helps to increase the skills.

15/04/2026

“नव वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्णमा सु-स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उत्साह र सफलता ल्याओस्। .....🙏🏻🙏🏻🙏🏻

18/03/2026

सिप सिकेर आत्मनिर्भर बनौं
—- —- —- —- —- —- —- —- —- —- —
दक्ष प्रशिक्षक द्वारा छोटो समयमा नै दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यका साथ फेसन सिलाई तालीमहरु:-
, , ,

✅Basic Course level 1
✅Advanced Course level 2
✅Boutique Design Training
#व्लाउजका डिजाईनहरु,
#लेहेङ्गाचोलि को डिजाइन हरु,
#सारी का डिजाइनहरु,
, party wear डिजाइनहरु,
#कुर्ता सरवालको डिजाइनहरु,
#स्कुल ड्रेसहरु,,
#चौबन्दी चोलो का डिजाईनहरु
तालीम पस्चात छोटो समयमा नै दक्ष भईआफ्नै बुटिक / टेलरिंग संचालन गर्न सक्ने

04/03/2026

रंग हरूको चाड फागू -पूर्णिमा २०८२ को हार्दिक मंगलमय शुभ कामना ......🙏🏻🙏🏻🙏🏻

11/02/2026
Photos from Style Loft Fashion Designing College Pvt.Ltd.'s post 16/01/2026

Happy Makar Sankranti! 🌞🪁
May this special day bring joy, peace, and good fortune to you and your family. Let your life be filled with happiness, sweet moments, and positive beginnings.

16/01/2026

📢 भर्ना खुल्यो !!! 🎉
स्टाइल लॉफ्ट फैशन डिजाइनिंग कॉलेज प्रा.ली.
सिलाई प्रशिक्षण केन्द्र - रत्ननगर,बकुलहर
✂️👗

🔹 १२ वर्षको अनुभवसहितको उत्कृष्ट तालिम !
🔹 सिमित सिट्हरू – आजै नाम दर्ता गर्नुहोस् !

📍 उपलब्ध तालिमहरू:
✅ आधारभूत तालिम (३ महिना)
✅ एड्भान्स तालिम (६ महिना)
✅ डिप्लोमा तालिम (१२ महीना)
CTEVT बाट लीने level-१,
level-२ को तैयारी क्लास पनी गराईनछ ।

⏰ केन्द्र समय: बिहान १० बजे – बेलुका ५ बजे

📞 अवसर नछुटाउनुहोस्! आजै सम्पर्क गर्नुहोस्।
📱९८४५४०६३०३ (WhatsApp)
📱९८५५०८०३१७

📍ठेगाना: स्टाइल लॉफ्ट फैशन डिजाइनिंग कॉलेज प्रा.ली. रत्ननगर-१०,बकुलहर,चितवन

📢 सिप सिकौँ , आत्मनिर्भर बनौँ! 💃👚


#सिलाई_तालिम #टेलरिङ_कक्षा #फेशन_डिजाइन .ltd.

06/01/2026

आफ्नै बुटिक खोलेर तपाईं पनि उध्यमी बन्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ |

थोरै समयमा उत्कृष्ट तालिम दिएर हामी तपाईंलाई सहयोग गर्नेछौ |

सिप सिकौ दक्ष बनौ 😊
असम्भव केहि छैन, उद्यमशीलताको बाटो रोज्ने दिन आज नै हो।
समय बितेको पत्तै हुन्न, समयलाई चिनौँ। ⏰
______________________________________
स्पेसियल कक्षामा नयाँ भर्ना सुरु भइसकेको छ।
📱 तुरुन्तै फोन गरेर आफ्नो सिट बुक गर्नुहोस्।
☎️ 9845406303/9855080317

👉 हामीसंग यी कोर्षहरु उपलब्ध छन्
- Diploma in Fashion Designing
- Advance Course
- Basic tailoring course
-Fashion Accessories
𝘼𝙣𝙮𝙤𝙣𝙚 𝙘𝙖𝙣 𝙖𝙥𝙥𝙡𝙮
𝙉𝙤 𝙖𝙜𝙚 / 𝙀𝙙𝙪𝙘𝙖𝙩𝙞𝙤𝙣 𝙗𝙖𝙧

💯 job & intership assistance

* 𝐘𝐨𝐮 𝐜𝐚𝐧 𝐚𝐥𝐬𝐨 𝐨𝐫𝐝𝐞𝐫 𝐚𝐥𝐥 𝐭𝐲𝐩𝐞𝐬 𝐨𝐟 𝐝𝐫𝐞𝐬𝐬𝐞𝐬, 𝐚𝐜𝐜𝐞𝐬𝐬𝐨𝐫𝐢𝐞𝐬 𝐚𝐬 𝐲𝐨𝐮𝐫 𝐝𝐞𝐬𝐢𝐫𝐞 😊

You can Contact:-
Style Loft Fashion Designing Clg Pvt. Ltd
Ratnanagar-10 ,Bakulahar
Opposite of Ratnanagar Nagarpalika
Contact number-9845406303

Photos from Style Loft Fashion Designing College Pvt.Ltd.'s post 31/12/2025
Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bakulahar Tandi Chitwan
Tandi
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00