Ncc student council

Ncc student council

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ncc student council, Education, Tandi.

29/05/2022

आज मिति २०७९ जेठ १६ गतेदेखि शुरु भएको कक्षा १२ बोर्ड परीक्षामा सहभागी भएका न्यु क्यापिटल कलेजका भाईबैनीहरु लगाएत देशै भरिका बिद्यार्थी भाइबहिनीहरुकाे उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Nimesh w.tamang
President
Ncc student Council

13/04/2022

न्यु क्यापिटल कलेजका १२ का विद्यार्थी भाइबहिनीहरूलाई विदाई साथ उज्ज्वल भविष्यको शुभकामना साथै शिक्षक शिक्षिका र सम्पूर्ण विद्यार्थीहरूलाई नव बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

29/09/2021

न्यु क्यापिटल कलेजका प्राचार्य सामाजिक व्यक्तित्व भूपेन्द्र धितालकी ममतामयी माताको देहवसानको खबरले स्तब्ध र मर्माहत बनाएको छ । हामी सबैले अभिभावक गुमाएको यस दु:खद परिस्थितिमा आमाको देहमुक्त आत्माको वैकुण्ठ वासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ।

Photos from Ncc student council's post 24/07/2021

गुरु👉जसले हामिलाई हतियार दिएर लड्न मात्र सिकाउने हैन, हाम्रो जीतमा आफु विजयी महसुस गर्छन्।
फरक रुप/ स्वरुप र अवसरमा संसारभर परापुर्व कालदेखि देखि विभिन्न विषयका सम्मानित गुरुहरुलाई आज गुरु पुर्णिमाको दिन मलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा ज्ञान दिने सम्पुर्ण गुरुहरु प्रति नमन🙏

20/07/2021

The best +2 college in Chitwan!!
Some Words From Our Founder President!

For More details: 056- 560987/561923
www.newcapitalcollege.edu.np

20/07/2021

The best +2 college in Chitwan!!

New Capital College
Ratnanagar - 4, Chitwan
For More details: 056- 560987/561923
www.newcapitalcollege.edu.np

20/07/2021

After SEE ?
Grab the opportunity!!!

New Capital College
Ratnanagar -4 , Tandi
For More details: 056-560987,9855052350

Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Tandi