Shining Study Centre School/College Pvt.Ltd.

Shining Study Centre School/College Pvt.Ltd.

Share

Its a private /open) school/College which is provides education facilities:- SLC/SEE/ +2 & Bachelor

28/10/2025

कक्षा 11 मा पढन चाहने भाई बहिनिहरु को
लागि अत्यन्त जरुरि सुचना !!!

यदि कक्षा 11 को रजिश्ट्रेश्न फारम भर्न छुटेको छ भने यहि 15 गते भित्र हाम्रो स्कुल साईनिङ मा आएर रजिश्ट्रेशन फारम भरेर आफ्नो भबिष्य सुरक्षित गर्नु होला। फारम भर्ने अन्तिम मिति 15 गते सम्म मात्र रहेको ले यहि सुचना लाई आधार मानेर आफ्नो फारम भर्नु होला धन्यवाद !

नोट: फारम छुटेको खन्ड मा पछि हामि जवाफदेहिता हुने छैनौ!!
साईनिङ स्टडि स्कुल । र न पा 10 दुर सन्चार रोड टाडि बकुलहर चितवन नेपाल
056-562355/9855083344

16/10/2025

यस शाईनिङ स्टडि स्कुल मा अध्यन गर्ने भाई बहि हरु तथा सम्बन्धित अभिभावक , गुरु वर्ग एवम सम्पुर्ण मा जरुरि सुचना !!!

बिगत 21 बर्ष देखि शिक्षा क्षेत्र मा बहुमुल्य योगदान प्रदान गर्दै आएको यस शाईनिङ स्टडि स्कुल , लक्ष्मि पुजा, तिहार एवम छट पुजा लगायत का नेपालि हरु को माहान चाडपर्ब मा सरकर ले सार्बजनिक बिदा दिने चलन रहेको ले हाम्रो स्कुल ले पनि यहि असोज 31 गते देखि कार्तिक 11 गते सम्म बिदा दिएको जान्कारि सम्पुर्ण मा गराउदछौ । साथै अत्यावश्यक काम काज को लागि भर्ना एवम रजिस्ट्रेश्न को लागि स्कुल बिहान 10:00:3:00 सम्म खुल्ला रहने जान्कारि पनि गराउदछौ ।

प्राचार्य:- नबिन शर्मा
साईनिङ स्कुल
रत्ननगर 10 दुर सन्चार रोड बकुलहर चितवन ।
0५६-५६२३५५
९८५५०८३३४४

06/10/2025

class bholi 22 gate bata hunchha hai 🌸🌸🌸

29/06/2025

SEE पास गर्नु भयो त??? एक पटक यो पढ्नुस ल !!

SEE पास भएका प्यारा भाइबहिनीहरूको लागि केही कुराहरु :-

क) सुरुमा अब कुन विषय लिएर पढ्ने भन्ने चिन्ता र कहाँ पर्ने अन्योलताले सताउँछ ।

ख) साथीहरु फलानो कलेजमा गएका छन् म पनि त्यही कलेजमा जान्छु भन्ने कुरा पनि मनमा खेल्छ।

ग) विभिन्न कलेजबाट सरहरू म्याडमहरू घरघरमै आइपुग्नुहुन्छ म कहाँ पढ्न आउ भन्नुहुन्छ ।

घ) जुन कलेज ठूला लगानीमा चलेका छन् उनीहरूको प्रचारप्रसार पनि ठूलै हुन्छ।

ङ) बुवाआमा अङ्कल दाजुभाइहरूको पनि आआफ्नै लिङ्क हुन्छ। सम्बन्ध हुन्छ त्यहाँबाट पनि फलानो कलेज पढ भनेर खबर आउँछ।

अब यस्तो अन्योलतामा प्यारा भाइबहिनीहरू कुन कलेज पढ्ने कहाँ पढ्ने भन्ने चिन्ताले सताउँछ ।

-----------------------

यस्तो अवस्थामा विद्यार्थी भाइबहिनीहरूले सही निर्णय लिन सकून् भनेर केही सुझावहरू यसरी मनन गर्न सकिन्छ।

:- सबभन्दा पहिले आफूलाई कुन विषय मनपर्छ त्यसलाई पहिलो विकल्पमा राख्ने ।

:- दोस्रोमा आफ्नो परिवारको आर्थिक स्थितिलाई गहिरो तरिकाले मनन गर्ने मूल्याङ्कन गर्ने विचार गर्ने ।

:- कलेजको प्रकृतिमा विचार गर्ने सस्तो महँगो पढाइको अवस्था स्तर राम्रो नराम्रो आफूलाई अनुकूल छ या छैन भनेर विचार गर्ने ।

:- भविष्यको योजना अर्थात् आफ्नो पढाइको स्तर र आर्थिक स्थितिले कतिको साथ दिन्छ सोको मूल्याङ्कन गर्ने ।

:- र सबभन्दा महत्वपूर्ण निर्णय के हुन्छ भने आफूले लिएर पढ्ने विषय के भविष्यमा आफूलाई आफू बाँच्ने वातावरणमा जिउन, जीवन धान्न ,सहयोग हुन्छ कि हुँदैन भन्ने कुरा राम्रोसँग मनन गर्ने ।

यी कुराहरूमा ध्यान दिएनौं र लहलैमा लागेर आफू अनुकूल कलेज भएन भने विभिन्न समस्याहरु आइपुग्छ जस्तै:-

:- आफ्नो आर्थिक स्थिति बलियो छैन, महँगो कलेजमा भर्ना भयो फी बेलामा बुझाउन सकिँदैन। विद्यार्थीलाई मानसिक तनाव हुन्छ। र पढाइ पनि कमजोर हुन्छ। फेल हुने सम्भावना बढी हुन्छ र लगानी पनि डुब्न सक्छ।

:- आफूलाई मन छैन तर साथीको वा अन्यको सुझावमा आफूलाई गाह्रो लाग्ने विषय लिएर पढ्यौ बुझ्न गाह्रो हुन्छ पढ्न गाह्रो हुन्छ नम्बर कम आउँछ वा फेल हुने सम्भावना बढी हुन्छ र फेरि उही हुन्छ हाम्रो लगानी र समय बर्बाद हुन्छ

:- त्यसैले बेलैमा सही निर्णय लिएर आफू अनुकूल कलेजको छनोट गर्नुपर्छ। ताकि लगानी पनि खेर नजाओस्। र भविष्य पनि सुरक्षित होस्। भनेर ।

धन्यवाद।

प्लस टु दिएका प्यारा विद्यार्थी भाइबहिनीहरू अन्य कुनै सुझावको आवश्यकता परेको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला।
Shining study school
रत्ननगर १०
चितवन नेपाल

सम्पर्क नम्बर
०५६५६२३५५
९८५५० ८३३४४

Photos from Shining Study Centre School/College Pvt.Ltd.'s post 28/06/2025

कतै जानै परेन नि शाईनिङ स्कुल नै हो सफलता को गन्तब्य !!

बधाई एवम शुभकामना सपुर्ण उतिर्ण बिध्यार्थि भाई बहिनिहरु लाई 🌸🌸❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉

15/06/2025

कक्षा 8 पास भएकोले अब SEE दिन पाउने । ईच्छुक हरु ले तुरुन्त सम्पर्क गर्नुहोला । रत्ननगर चितवन नेपाल टेलिकम रोड
056-562355

Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


10/Ratnanagar Tandi Chitwan/
Tandi
44200