Shukla Basic School

Shukla Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shukla Basic School, Education, Tanahun.

आज मिति २०८३/०४/२९ गते  पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा ४ मा अध्ययनरत  छात्र कुशल थापालाई  सु-स्वास्थ्य ए...
14/08/2026

आज मिति २०८३/०४/२९ गते पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र कुशल थापालाई सु-स्वास्थ्य एवं दिर्घायुको कामना सहित शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दछौ!!
साथै आफ्नो जन्मदिनको अवसरमा फूलसहितको गमला प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद समेत प्रकट गर्दछौं !!

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सद्वारा श्री शुक्ला आधारभूत विद्यालयका विशेष शिक्षा श्रोत कक्षाका विद्यार्थीहरू...
12/08/2026

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सद्वारा श्री शुक्ला आधारभूत विद्यालयका विशेष शिक्षा श्रोत कक्षाका विद्यार्थीहरूका लागि आवश्यक तथा क्रियाकलापमुखी सामग्री प्रदान गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूको योगदानले विशेष विद्यार्थीहरूको सिकाइ अझ प्रभावकारी र सहज बन्ने विश्वास लिएका छौँ। आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहनेछ भन्ने आशाका साथ पून धन्यवाद दिन चाहन्छौँ।

गुरु पूर्णिमा विशेष !!!
29/07/2026

गुरु पूर्णिमा विशेष !!!

आज मिति २०८३/०४/०७ गते  पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा  ८ मा अध्ययनरत  छात्रा पुनम परियार र दीपा रानालाई...
23/07/2026

आज मिति २०८३/०४/०७ गते पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा पुनम परियार र दीपा रानालाई सु-स्वास्थ्य एवं दिर्घायुको कामना सहित शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दछौ!!
साथै आफ्नो जन्मदिनको अवसरमा फूलसहितको गमला प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद समेत प्रकट गर्दछौं !!

विदा सम्बन्धि सूचना !!!
08/07/2026

विदा सम्बन्धि सूचना !!!

आज मिति २०८३/०२/२७ गते  अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ!!! यस कार्यक्रमले अभिभावक र विद्य...
10/06/2026

आज मिति २०८३/०२/२७ गते अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ!!!
यस कार्यक्रमले अभिभावक र विद्यालयविचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको शैक्षिक तथा समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छौं।विशेष गरी यस कार्यक्रमका लागि आवश्यक सहयोग गर्नुहुने शिक्षा शाखा प्रमुखज्यू,प्रशिक्षकज्यू तथा यस कार्यक्रमको आयोजक दुलेगौंडा सामुदायिक सिकाइ केन्द्र र उपस्थित सम्पुर्ण अभिभावकहरु प्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु!!

प्रधानाध्यापक
एवं
विद्यालय परिवार

५४ औ  विश्व वातावरण दिवसको अवसरमा !!
05/06/2026

५४ औ विश्व वातावरण दिवसको अवसरमा !!

आज मिति २०८३/०२/१३ गते शुक्लागन्डकी नगरपालिका वडा न ७  वडा कार्यालयबाट विनियोजित रकमबाट खरिद गरिएको फाइबर डेस्क बेञ्च वि...
27/05/2026

आज मिति २०८३/०२/१३ गते शुक्लागन्डकी नगरपालिका वडा न ७ वडा कार्यालयबाट विनियोजित रकमबाट खरिद गरिएको फाइबर डेस्क बेञ्च विद्यालयलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।विद्यार्थीहरूको सहज, सुरक्षित तथा गुणस्तरीय सिकाइ वातावरण निर्माणमा यस सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।
यस महत्वपूर्ण सहयोगका लागि वडा कार्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आज मिति २०८३/०२/१२ गते  पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा  ८ मा अध्ययनरत  छात्र किष्मत श्रेष्ठलाई  सु-स्वास...
26/05/2026

आज मिति २०८३/०२/१२ गते पर्न गएको जन्मदिनको अवसरमा यस बिद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र किष्मत श्रेष्ठलाई सु-स्वास्थ्य एवं दिर्घायुको कामना सहित शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दछौ!!
साथै आफ्नो जन्मदिनको अवसरमा फूलसहितको गमला प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद समेत प्रकट गर्दछौं !!

विद्यालयमा बालक्लब गठन तथा विद्यालय नायक र सहनायक निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न !!!विद्यार्थीहरूको सक्रिय सहभाग...
15/05/2026

विद्यालयमा बालक्लब गठन तथा विद्यालय नायक र सहनायक निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न !!!
विद्यार्थीहरूको सक्रिय सहभागितामा निर्वाचन सम्पन्न भई विद्यालय नायक, सहनायक तथा बालक्लबका विभिन्न पदमा प्रतिनिधिहरू चयन गरियो। यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास र जिम्मेवारी भावनाको विकास गर्न सहयोग पुर्‍याउने छ।
निर्वाचित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🎉

Address

Tanahun

Opening Hours

Monday 09:45 - 17:00
Tuesday 09:45 - 17:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shukla Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shukla Basic School:

Shortcuts

Share

Category