20/08/2026
चतुर्मास सत्सङ्ग
************
शङ्कराचार्य मठमा दिवा ४ बजेदेखि ५ बजेसम्म नियमित सत्सङ्ग चलिरहेको हुँदा आध्यात्मिक लाभ लिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
Mahesh Sanskrit Gurukul, an educational institution, was founded by the saint (Swami) Dr. Ramananda Giri in B.S.2050. FEATURES OF GURUKUL
1.
Mahesh Sanskrit Gurukulam
BACKGROUND
Devghat, situated in the middle hill region of Nepal, is a popular sacred pilgrimage site with immense religious, historical and touristic importance. There is a belief that even gods visit this sacred pilgrimage site for taking baths during special occasions. The popularity of such site has been further heightened through the efforts made by academic saints
20/08/2026
चतुर्मास सत्सङ्ग
************
शङ्कराचार्य मठमा दिवा ४ बजेदेखि ५ बजेसम्म नियमित सत्सङ्ग चलिरहेको हुँदा आध्यात्मिक लाभ लिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
20/08/2026
हार्दिक बधाई
*******************
ब्रह्मलीन सन्तशिरोमणि परमपूज्य गुरुवदेवका शिष्य, महेश संस्कृत गुरुकुलम्का पूर्वछात्र श्रीअर्जुन खतिवडाज्यू नेपाल वेदविद्याश्रम, वनकालीका प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकामा गुरुकुल परिवारका तर्फबाट धेरै धेरै बधाई एवं शुभकामना प्रदान गर्दछौँ । भगवान् श्रीविद्येश्वरका कृपाले यहाँको कार्यकाल सफल एवं प्रेरणादायी बनोस् ।
19/08/2026
रामानन्द-छात्र-परिषदद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
*********************
17/08/2026
महेश-संस्कृत-गुरुकुलस्य विद्यापीठस्य च प्राचार्यपदमलङ्कृतवद्भ्यो ब्रह्मलीनानां सन्तशिरोमणीनां परमपूज्य-सद्गुरुदेवानां कृपाभाग्भ्यो न्यायशास्त्रपारावारीणेभ्यो विद्यावारिधिभ्यो विश्वनाथ-धिताल-महाभागेभ्यो हार्दानि वर्धापनानि, शुभाशयाँश्चाभिव्यञ्ज्मः । गुरुकुलेष्टदेवस्य भगवतः श्रीविद्येश्वरस्य कृपया ब्रह्मलीन-सद्गुरुदेव-शुभाशिषा च चात्रभवतां कार्यकाले गुरुकुलस्य सर्वतोभावेनाभ्युन्नतिं कामयामहे ।
****************************************************
ब्रह्मलीन सन्तशिरोमणि परमपूज्य सद्गुरुदेवका कृपाप्राप्त शिष्य डा. विश्वनाथ धितालज्यू महेश संस्कृत गुरुकुल एवं विद्यापीठको प्राचार्य पदमा नियुक्त हुनुभएकामा हार्दिक बधाइ तथा सफल कार्यकालको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । गुरुकुलका इष्टदेव भगवान् श्रीविद्येश्वर एवं ब्रह्मलीन सद्गुरुदेवको आशीर्वादद्वारा गुरुकुलको सर्वाङ्गीण समृद्धिको कामना गर्दछौँ ।
17/08/2026
नाग-पञ्चमी विशेष
****************
पुरा भिडियो हेर्न लिङ्क भित्र जानुहोस् ।
https://youtu.be/-wCkdrDp8a0
पुरा भिडियो हेर्न लिङ्क भित्र जानुहोस् ।
https://youtu.be/AW7szLepRAQ
पुरा भिडियो हेर्न लिङ्क भित्र जानुहोस् ।
https://youtu.be/nXYYBfn9ezM
11/08/2026
हार्दिक आभार
**************
श्रावण सोमबारको अवसरमा एलसी चितवन सिटी, एलसी चितवन सिटी मर्सी, एलसी चितवन मर्सी राइज क्लबको संयुक्त आयोजनामा आश्रम परिसरमा विभिन्न आयुर्वेदिक वृक्षारोपण कार्यक्रम सुसम्पन्न भएको छ ।
पुरा भिडियो हेर्न लिङ्क भित्र जानुहोस् ।
https://youtu.be/EYp1s8Vo244