24/09/2026
सूचना !!!
यस भिम मेमोरियल इङ्लिश बोर्डिङ स्कुलले भिमाद नगरपालिका को सूचनाअनुसार भोलि मिति २०८३/०६/०९ गते शुक्रबार विद्यालय विदा हुने व्यहोरा सूचित गरिन्छ। सम्पूर्ण अभिभावक ज्युहरु एब विद्यार्थीहरू सम्भावित जोखिम बाट बच्न घरमै सुरक्षित रहनुहुन अनुरोध गर्दछौ ।