12/09/2026
सुचना सुचना
यहि भाद्र २९ गते साेमबार हरितालिका तिज परेकाले साे दिन विद्यालय बन्द रहने साथै ३० गते मंगलवारबाट विद्यालयमा पठनपाठन सुचारु हुनेछ।आफ्ना बालबालिका हरुलाई विद्यालयमा नियमित उपस्थित गरिदिनु हाेला।
विद्यालय प्रशासन