Dumsi Memorial English Medium School

Dumsi Memorial English Medium School It lies in Vyas - 10 Dumsi Bazaar Tanahun exactly 5 KM North-east from the Headquarter of Tanahun District Damauli Bazaar.

विद्यार्थी भाइबैनीहरुको देउशि भैलो कार्यक्रमका केहि झलकहरु ।।२०८१-०७-०९ ।।
25/10/2024

विद्यार्थी भाइबैनीहरुको देउशि भैलो कार्यक्रमका केहि झलकहरु ।।२०८१-०७-०९ ।।

Teacher wanted...
30/04/2024

Teacher wanted...

आज पर्न गएको कक्षा ५ मा पढ्ने नानी सुभेक्षा सुबेदीको जन्मदिनको धेरै धेरै शुभकामना सधै अगि बढनु ज्ञानि हुनु अनि धेरै पढ्न...
01/03/2024

आज पर्न गएको कक्षा ५ मा पढ्ने नानी सुभेक्षा सुबेदीको जन्मदिनको धेरै धेरै शुभकामना सधै अगि बढनु ज्ञानि हुनु अनि धेरै पढ्नु अनि असल मान्छे बन्नु।।

23/02/2024

आजको कार्यक्रमका केहि झलकहरु ।।

सरस्वती पूजाकाे केही झलकहरू।।
14/02/2024

सरस्वती पूजाकाे केही झलकहरू।।

सम्पुर्ण अभिभाबकहरुमा निमन्त्रणा ।। यही फाल्गुन महिनाको २ गते हुन गइ रहेको सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रममा हजुरह...
13/02/2024

सम्पुर्ण अभिभाबकहरुमा निमन्त्रणा ।। यही फाल्गुन महिनाको २ गते हुन गइ रहेको सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रममा हजुरहरुका नानीबाबुहरुलाइ यथाशीघ्र बिधालयमा उपस्थिति गराइ नयाँ भर्ना गरि बेलैमा सिट सुरक्षित राख्नुहोस ।। सम्पर्क मोबाइल नम्बर ९८४६६२९७३५, ९८०६७५१५६४

ADMISSION OPEN FOR-2080!!We are more than glad to announce that the admissions are now open for  academic year- 2080 fro...
13/04/2023

ADMISSION OPEN FOR-2080!!
We are more than glad to announce that the admissions are now open for academic year- 2080 from class Nursery to class 7.
Enroll now to secure a spot for your child.
Our Salient Features:
✅ EXCELLENT FACULTY MEMBERS
✅ WELL EQUIPPED COMPUTER LAP
✅ INTERACTIVE CLASSROOM
✅ QUALIFIED TEACHERS
✅ PROPER PLAYGROUND
✅ COMMUNITY BASED EDUCATION
✅ EXTENSIVE CO-CURRICULAR PROGRAMS
✅ TRANSPORTATION SERVICES

FOR DETAILS;
☎️ +977 984-6629735 / +977 980-6751564
📧 [email protected]
📍 Vyas-10, Dumsi, Tanahun

12/04/2023

आदरणीय अभिभावक ज्युहरु, यस शैक्षिकसत्रको लागि कक्षा नर्सरी देखि कक्षा सात सम्मको पाठ्यपुस्तक हरु उपलब्ध भैसकेको छ। तसर्थ पुस्तक खरिद गरि यो समयमा आफ्ना नानीबाबुहरुको सिकाइमा सहजिकरण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सम्पर्क: सापकाेटा स्टेशनरी स्टाेर्स, ब्यास २ दमाैली
9846629140

12/04/2023

वाषिर्क नतिजा 2079 काे दिन कक्षा ४का भाईबहिनीहरूकाे नृत्य !

यस विद्यालयको 2079 सालको वाषिर्क नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेलाका केही झलकहरू !
12/04/2023

यस विद्यालयको 2079 सालको वाषिर्क नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेलाका केही झलकहरू !

Address

Vyas-10 Dumsi
Tanahun

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779846629735

Website

Alerts

Be the first to know and let us send you an email when Dumsi Memorial English Medium School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category