Shree Himalaya Secondary School

Shree Himalaya Secondary School Shree Himalaya Secondary School, Bhanu - 3 Tanahun was established in 1974,

हिमालय मा.वि.स्वर्ण जयन्तीको झलकहरु  !!!
18/08/2024

हिमालय मा.वि.स्वर्ण जयन्तीको झलकहरु !!!

17/08/2017

श्री हिमालय मा वि को 43औ वार्षीक उत्सव कार्यक्रम यहि भाद्र 2 गते भब्यताका साथ सम्पन्न हुन गैरहेको व्यहोरा याँहाहरू सम्पुणमा अवगत गराउदछौ । साथै सम्पुर्ण अभिभावक, शिक्षा प्रेमि तथा विध्यालयलाई मायाँ र्गनुहुने सबैलाई पत्र पठाइ सकिएको हुँदा। कुनै कारण वस पत्र प्राप्त नभएमा यसै सुचनालाई आधार मानि उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ। हिमालय मा . वि परिवार।

13/07/2016

School Website:

03/05/2016

यस श्री हिमालय मा वि को प्रधानध्यापक पदमा नियुक्त हुनुभएकोमा श्री कृष्ण प्रसाद अधिकारी सरलाई हार्दीक वधाई दीन चाहान्छौ ।

Abhivabak vela
24/04/2016

Abhivabak vela

23/04/2016

श्री हिमालय मा वि को लेटर प्याड, प्र अ को हस्ताक्षर र छाप चोरी गरि एउटा निजि संस्थाको फाइदाका लागि प्रयोग भएको भनिएको घटनाले विद्यालय , अभिभावक र सिङ्गो चाम्बासको समुदायलाई लज्जित बनाएको छ। यो घटना के कसरी भएको हो ? सत्य तथ्य पत्ता लगाइनु पर्छ।जो जसको यस किर्ते एवं अझ भनु चोरी काममा सन्लगनता भएको छ, उनिहरुलाइ समाजले उचित कार्वाही गर्ने निर्णय गर्नेछ।अन्यथा यसले भविस्यमा झन गलत परिणाम दिनेछ, अनि चाम्वासवासी सोझा किसान, महिला, युवा, बुद्धिजीवी , मिहिनेतकस श्रमिक बर्ग, गोर्खा भुपुहरु सबैलाइ हाम्रो गाउँ चाम्वास हो भन्दा पनि थप हिनतावोध र लज्जित हुनुपर्ने दिन आउनेछ।सबैले गम्भीर भएर मनन गरौं ।

15/03/2016

निरोगी बन्न डाक्टरका ३३ सुझाव !!

1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक कुरामा चित्त बुझाउने
26. धेरै नमोटाउने
27. ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने

जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि !! श्री हिमालय मा वि का विजयी खे...
27/02/2016

जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि !! श्री हिमालय मा वि का विजयी खेलाडी विधार्थीहरुको अभिनन्दन कार्यक्रम !!

Address

Bhanu/3, Chambas
Tanahun
44600

Telephone

065540084

Website

Alerts

Be the first to know and let us send you an email when Shree Himalaya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category