कक्षा १० का विद्यार्थीहरू `नेपाली हाम्रो सिप र श्रम´ कविता वाचन गर्दै
Mount Annapurna Academy, Shuklagandaki-6, Tanahun
It is one of the best and extraordinary school established in 2062 BS residing in Shuklagandaki-6,
19/06/2026
विद्यार्थीलाई स्क्रयाबल खेल सिकाउदै शिक्षक Ashik Khanal
`सारङ्गीमा देश´ कविता वाचन गर्दै कक्षा ९ का विद्यार्थीहरू...
16/06/2026
कक्षा ९ का विद्यार्थीले इनारबाट पानी तान्न प्रयोग हुने घिर्नीको प्रयोग गरी तयार पारेको शैक्षिक सामग्री तयार गरेका छन् । यो सामग्री विज्ञानको बल र गतिको सिद्धन्तमा आधारीत छ ।
तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ ?
कक्षा-८ का विद्यार्थीले प्रस्तुत गरेको यो परियोजना कार्य हेरौं...
11/06/2026
मासिक परीक्षामा सहभागी विद्यार्थीहरू...
06/06/2026
शिक्षकहरूलाई फोटो/भिडियो खिच्ने सिप विकास गराउन तालिम सञ्चालन गरिएको छ । तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने यसै विद्यालयका शिक्षक Hari Kharel लाई हार्दिक धन्यवाद 🙏🙏
शिक्षकहरूको हस्तलेखन सिपको विकास गराउन तालिम सञ्चालन गरिएको छ । तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुहुने यसै विद्यालयका शिक्षक दिपक श्रेष्ठलाई हार्दिक धन्यवाद 🙏🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Khairenitar
Tanahun
33900
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |