24/09/2026
सूचना
सम्भावित प्रतिकूल मौसमका कारण व्यास नगरपालिकाले मिति २०८३ असोज ९,गते शुक्रबार सम्पूर्ण विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हुँदा उक्त दिन दमौली मोडेल एकेडेमी पनि बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
विद्यालय प्रशासन
दमौली मोडेल एकेडेमी
व्यास–४, दमौली, तनहुँ