Pravat Academy

Pravat Academy

Share

Quality education is our destination. (Official Page)

Photos from Pravat Academy's post 19/02/2026

मिति २०८२/११/०७ गते प्रजातन्त्र दिवस को अवसरमा हाम्रो विद्यालयबाट आयोजित चित्रकला प्रतियोगितामा भाग लिनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं।
🎨 तपाईंहरूको सिर्जनशीलता, प्रतिभा र देशप्रेमले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको छ।

🕊️ “स्वतन्त्रता हाम्रो अधिकार हो, जिम्मेवारी हाम्रो कर्तव्य ।”
🎨 “रङहरूमा बोल्ने भावना नै साँचो कला हो।”

✏️

Photos from Pravat Academy's post 30/01/2026

Some glimpses from the essay competition organized by our school in honor of the Martyrs on the occasion of Martyrs’ Day.





Photos from Pravat Academy's post 23/01/2026

आज मिति २०८२/१०/०९ गते वसन्त पञ्चमी (श्री पञ्चमी) को अवसरमा हाम्रो विद्यालयद्वारा आयोजित अक्षरारम्भ,निबन्ध प्रतियोगिता र तेश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमका केही झलकहरू। 📸🙏
“अक्षरारम्भ सँगै प्रभात एकेडेमीमा साना बाबुनानीहरूको शैक्षिक जीवनको सुन्दर सुरुवात।”😍
“सानो हात, ठूलो सपना — प्रभात एकेडेमीमा शिक्षाको पहिलो पाइलो।”👣
👏
😍🤗

22/01/2026

उज्यालो भविष्यतर्फको कामना गर्दै अक्षरारम्भ र निःशुल्क भर्ना कार्यक्रम

स्थानः प्रभात एकेडेमी, भिमाद-०६, तनहुँ
Location:- https://maps.app.goo.gl/6c7RN8SvLwXkzYQX9
Pravat Academy
Bhimad-06, Tanahun

fans

11/01/2026

Send a message to learn more

31/12/2025

हाम्रा छुनुमुनु हरु Rhymes मा रमाउदै
students of Play Group enjoying Morning Rhymes.

Pravat Academy
Bhimad-06, Tanahun

Photos from Pravat Academy's post 19/12/2025

अबोध बालापन, मन्द मुस्कान अनि अक्षरमा बचपन 😍😘
जहाँ जीवन सरल छ र मन्द मुस्कानमै संसारको सबैभन्दा गहिरो कविता लुकेको छ ।



01/12/2025

हाम्रा बाबुनानीहरुको सिकाई, शैक्षिक भ्रमण अनि फिल्ड भिजिटको एउटा व्याख्यात्मक भिडियो ।
Pravat Academy



Photos from Pravat Academy's post 29/11/2025

On Friday, 2082/08/12, our school organized an educational excursion to the and View Tower, located in Bhimad Municipality, Tanahun District.

The primary objective of this visit was to provide students with the opportunity to explore significant locations within their own municipality, enabling them to understand the cultural, geographical, and educational importance of their hometown. Additionally, the excursion aimed to help students gain firsthand experience of the places illustrated in the local curriculum textbook, “MERO BHIMAD,” thereby strengthening their practical understanding and connection to local studies.




09/09/2025

आदरणीय अभिभावक ज्यू तथा विद्यार्थी भाइ बहिनीहरु,

हिजो मिति २०८२/०५/२३ गते बाट काठमाडौं सहित देश को विभिन्न ठाउँहरूमा जेन्जी आन्दोलन प्रदर्शन भईरहेको र कैयौं विद्यार्थी युवाहरु शहीद भएका कारण देश को अवस्था अझ गम्भीर भईरहेको छ।
त्यसकारण सम्पूर्ण शिक्षक/ शिक्षिका ज्यू,अभिभावकज्यू तथा विद्यार्थी भाइ बहिनीहरु अा -आफ्नो ठाउँमा सुरक्षित रहनु होला। ठाउँ ठाउँमा कर्फ्यु लागेको कारण टाढा को यात्रा नी सकेसम्म नगरी बाबुनानीहरुको विशेष ध्यान राखिदिनु होला।

धन्यवाद



Photos from Pravat Academy's post 30/08/2025

COSMOS EDUCATIONAL TRAINING & RESEARCH CENTER द्वारा आयोजित Province Level Colouring & Drawing Competition -2082 मा हाम्रो स्कुल बाट कक्षा १ कि छात्रा अंकिता नेपाली Final Round मा पुगेर हासिल गर्न सफल हुनु भएको मा विद्यालय परिवार उहाँ लाई धेरै धेरै बधाई दिँदै आउँदो दिन मा अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछ। 🙏



Photos from Pravat Academy's post 25/08/2025

Some of the glimpses of yesterday's Parent's gathering & Teej program 2025

“Heartfelt thanks to all the teachers and students for their hard work and dedication, and sincere gratitude to all the parents for their gracious presence.”






Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bhimad/6, Ranghashala Tanahun
Tanahun
065

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 05:00
Saturday 09:00 - 05:00
Sunday 09:00 - 05:00