Shiitake mushroom in fir fire, Holso
B & B Agroforestry & Research Centre
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B & B Agroforestry & Research Centre, Sukla Gandaki Nagar Palika, Wada No. 12, Baraha Danda, Tanahun.
10/11/2021
माघ फाल्गुन मा लगायेको सितेक च्याउ अब कतै फल्छकी भन्ने आस मा |
04/10/2021
04/10/2021
हल्काफुल्का घिस्रीदै छु, केही होला की भन्ने आशमा
अधुनिक बाख्रा खोर निर्माण को लागी जमिन तयार गर्दै, २५ फाल्गुन २०७७
30/12/2020
Wishing you all my frens
“ TAMU LHOCHHAR”
२०७७
12/11/2020
सहुलियत ब्याजदरको १० करोड सम्मको कृषि लोनको लागि बैंकले business plan/ financial projection खोज्यो? लेख्न सक्नुभएन? हामि छौ help गर्ने!
------------------------
बैंक संग कुरा गरिसक्नु भएको छ भने सहुलियत कृषि लोन लिन चाहिने Business Plan लेख्नु परेमा सम्पर्क गर्नु होला!
----------------------
✅ व्यवसायिक बाख्रापालन
✅ व्यवसायिक गाईभैसीपालन
✅ व्यवसायिक बंगुरपालन
✅ व्यवसायिक कुखुरापालन
✅ व्यवसायिक च्याउखेती
✅ व्यवसायिक माछापालन र
✅एकीकृत फार्म र अरु सबै खाले कृषि व्यवसाय!
कर्जा लिन दर्ता सम्बन्धि बिबिध कागजात सहित राम्रो ब्यबसायिक योजना बनाएर पेश गर्नु पर्दछ । यहि व्यावसायिक योजना हेरेर बैकले तपाईलाई कर्जा दिने वा नदिने निर्णय गर्दछ ।
Charge: जतिसुकै ठुलो लगानी भए पनि fix सेवा शुल्क
Contact: Smart Krishi Nepal
9841638473, 9814106983
अब त हिउद पो लाग्ने अभास हुन लाग्यो, यस पाली लगायेको कागती, आप र लिची को लागी पानी को ब्यबस्थ गर्दै छु हेरौ आफ्नै बाजो बारी मा केही गरौ भन्ने मेरो मिहीनत कती सम्मा सफल हुदो रहेछ |
26/08/2020
यस पाली को झाडी फडनी बल्ल सकियो, Thank you so much Dama and Maila
झाडी फडनी काम बल्ल सकियो यस साल को, Thank you so much Dama and Maila
झाडी फडानी काम बल्ल सकियो | Thank you very much for your hard work Dama and Maila
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Sukla Gandaki Nagar Palika, Wada No. 12, Baraha Danda
Tanahun