Nepal Police School, Belchautara, Tanahun - Alumni

Nepal Police School, Belchautara, Tanahun - Alumni It's an attempt to bring together all the Belchautarians of DPBHS (WRPHSS), Belchauta from in and ar

Today's Plantation program and plant handover to school team.
01/08/2026

Today's Plantation program and plant handover to school team.

Congratulations to 2082 SEEANS
13/05/2026

Congratulations to 2082 SEEANS

नेपाल पुलिस स्कुल बेलचौतारा तनहुबाट 2082 को SEE परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण नानी-बाबुहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौं।

Tomorrow 2082-12-12 is operation for kidney transplant please do support from your side. ..little does matter for his li...
25/03/2026

Tomorrow 2082-12-12 is operation for kidney transplant please do support from your side. ..little does matter for his life and health plz and send screenshot as well after you've donate🙏🙏🙏

[🙏मृगौला पीडित सुरज गुरुङ ( २०५७ ब्याच ) बचाउन आर्थिक सहयोगको लागि हार्दिक अपिल🙏 ]यस नेपाल पुलिस स्कुल बेल्चौतारा तनहुँ ...
12/03/2026

[🙏मृगौला पीडित सुरज गुरुङ ( २०५७ ब्याच )
बचाउन आर्थिक सहयोगको लागि हार्दिक अपिल🙏 ]

यस नेपाल पुलिस स्कुल बेल्चौतारा तनहुँ २०५७ ब्याच का भूतपूर्व विद्यार्थी तथा यसै नेपाल पुलिस स्कुल बेल्चौतारा तनहुँ आलुम्नीका सदस्य श्री सुरज गुरुङको दुबै मृगौला फेल भई मिती २०८२/०३/१२ गते देखी काठमाडौं स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालबाट डाएलसिस सेवा लिई उपचार गर्दै आईरहनु भएको जानकारी गराउन चाहन्छौ । यसै सन्दर्भमा वहाँको आर्थिक स्थिती नाजुक भएकोले २०५७ ब्याच का भूतपूर्व विद्यार्थी ध्रुब बिजय जि.सी. तथा अन्य विद्यार्थी साथीहरुको संयुक्त पहलमा देश-बिदेश बाट उपचारका लागि केहि रकम सन्कलन गरी सन्कलित रकमबाट उपचार गर्दै आएको र हाल मृगौल पीडित श्री सुरज गुरुङ लाई आफ्नो श्रीमती बाट मृगौला प्रत्यारोपन गर्नको लागि थप रकमको आवश्यक भएको हुँदा र वहाँको आर्थिक स्थिती अत्यन्तै नाजुक भएको हुँदा आर्थिक सहयोगको लागि यहाँहरु समक्ष बिनम्रता पूर्वक हार्दिक अपिल गर्दछौ ।
(साथै यस समबन्धमा प्राप्त हुने कुनै किसिमको नैतिक
तथा प्राबिधिक सहयोगको हामी स्वागत गर्दछौ । )

👉 यस समबन्धमा थप जानकारी लिन ध्रुब बिजय जि.सी. ९८५६०१०४६९ र दीपु गिरी ९८४६०३५७२२ लाई सम्पर्क गर्न सक्नु हुन्छ ।

हार्दिक श्रद्धाञ्जलीहाम्रो यस नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ आल्मुनाई एसोसिएसनका सदस्य एवंम नेपाल पुलिस स्कुल बेलचौता...
25/01/2026

हार्दिक श्रद्धाञ्जली
हाम्रो यस नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ आल्मुनाई एसोसिएसनका सदस्य एवंम नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ (दिपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालय) का भूतपूर्व विद्यार्थी (एस.एल.सि २०५३) सागर खड्काको मिति २०८२-१०-११ गतेका दिन भएको असमाहिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुखद घडीमा शोक सन्तप्त परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।
नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ आल्मुनाई एसोसिएसन

We would like to express our sincere gratitude to Mr. Udya Pun for his generous donation of Rs 25,000. (20000 for alumni...
28/12/2025

We would like to express our sincere gratitude to Mr. Udya Pun for his generous donation of Rs 25,000. (20000 for alumni ani remaining 5000 for medical treatment of alumni member Mr. Suraj Grg(2057) in support of the alumni.

Heartfelt Condolence...NPS alumni express deep sympathy and heartfelt condolence to our past student  Mr. Madhav Raj Ary...
16/12/2025

Heartfelt Condolence...
NPS alumni express deep sympathy and heartfelt condolence to our past student Mr. Madhav Raj Aryal (Batch 2061) for the untimely demise and pray to God and to provide strength to the entire family in this difficult situation.

Success Story: Pradip Thapa (SLC Batch 2052)
09/12/2025

Success Story: Pradip Thapa (SLC Batch 2052)

Watch Previous Episode | Ep- 140 | with Arun Kumar Subedi 👉https://youtu.be/qQzA4CSIsxYIn this episode of Bravo Delta Show, we feature Pradip Thapa, a hard...

गण्डकी प्रदेश स्तरीय NPS यु१६ फुटबल प्रतियोगिताकाे समापन कार्यक्रमका झलकहरू lसाथै उक्त कार्यक्रममा द्वितीय पुरस्कार  यसै...
08/12/2025

गण्डकी प्रदेश स्तरीय NPS यु१६ फुटबल प्रतियोगिताकाे समापन कार्यक्रमका झलकहरू l
साथै उक्त कार्यक्रममा द्वितीय पुरस्कार यसै संस्था नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ आल्मुनाई एसोसिएसनका सदस्य एवंम नेपाल पुलिस स्कुलका भूतपूर्व विद्यार्थी २०५३ साल एसएलसीका विद्यार्थीहरू डाक्टर Dr. Bishnu Jwarchan, Santosh Shrestha, कपिल बस्याल, योगेन थकाली, राजु कुँवर मिली नगद रु २५ हजार प्रायोजन गर्नुभएको थियो l उक्त कार्यक्रममा भूतपूर्व विद्यार्थीहरूको लागि सम्मानित स्थान दिनुभएकोमा Nepal Police School, Belchautara, Tanahun परिवार र पुरस्कार प्रायोजन गर्नुभएका यस आल्मुनाईका सदस्यहरूप्रति यस नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ आल्मुनाई एसोसिएसन परिवार हार्दिक आभार प्रकट गर्दछौं। धन्यवाद

Nepal Police School Belchautara Tanahun Alumni Association members presence onGandaki Province Level U16 Inter School Bo...
03/12/2025

Nepal Police School Belchautara Tanahun Alumni Association members presence on
Gandaki Province Level U16 Inter School Boys Football Tournament 2082 held in Nps Belchautara Tanahun .......
Thankyou all......

Address

Belchautara
Tanahun

Alerts

Be the first to know and let us send you an email when Nepal Police School, Belchautara, Tanahun - Alumni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Police School, Belchautara, Tanahun - Alumni:

Shortcuts

Share

Category