DV Lottery Nepal

DV Lottery Nepal Sunrise Korean Language Canter

फेरि पनि डिभि फेरि पनि सनराइज ।DV2027 BOOKING OPENED (डिभी भर्न पासपोर्ट नचाहिने)१. यदि EDV खुल्ने समयमा हजुर तिहारको ला...
11/10/2025

फेरि पनि डिभि फेरि पनि सनराइज ।
DV2027 BOOKING OPENED (डिभी भर्न पासपोर्ट नचाहिने)
१. यदि EDV खुल्ने समयमा हजुर तिहारको लागि आफ्नो गाउँघर जॅादै हुनुहुन्छ भने हजुर Office मा आएर DV को लागि Booking गर्न सक्नु हुन्छ। अहिले DV खुल्ने समयमा तिहारमा पर्ने हुनाले त्यो समयमा Office आऊन नभ्याउनेले अग्रिम बुकिङ गर्न सक्नु हुन्छ।
२. अग्रिम बुकिङको लागि Office मा आएर बुकिङ गर्नु होला।
३. Online भर्न October 16 देखि सुरु हुनेछ।
४. DV को सम्पुर्ण Update को लागि सनराइज कम्प्युटर सेन्टरको page Follow गर्नुहोला।
सनराइज कम्प्युटर सेन्टर परिवार
जॅहाबाट तपाईको भाग्य खुल्छ ।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा , तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२

06/10/2025

अमेरिकाले २०२७ देखि EDV को लागि $१ आवेदन शुल्क लागू गर्ने ।

अमेरिकी विविधता भिसा (DV) चिठ्ठाका लागि नेपाली आवेदकहरूले चाँडै नै आफ्नो आवेदन बुझाउँदा $१ शुल्क तिर्नु पर्नेछ, जुन प्रक्रिया अहिलेसम्म नि:शुल्क थियो।
संघीय दर्तामा प्रकाशित सूचना अनुसार, अमेरिकी विदेश विभागले अक्टोबर २०२५ मा खुल्ने DV-२०२७ कार्यक्रमबाट सुरु हुने नाममात्र शुल्क लागू गर्ने निर्णय गरेको छ।
अधिकारीहरूले यो उपायले जालसाजीपूर्ण आवेदनहरू कम गर्ने र सबै आवेदकहरू बीच प्रशासनिक लागत निष्पक्ष रूपमा वितरण गर्ने लक्ष्य राखेको बताए।
नयाँ आवेदन शुल्क लागू भए पनि, अन्य आवश्यकताहरू अपरिवर्तित नै रहनेछन्। आवेदकहरूलाई अझै पनि आफ्नो प्रविष्टिहरू पेश गर्न वैध राहदानी चाहिन्छ, र छनोट भएकाहरूलाई कन्सुलर चरणमा मानक $३३० भिसा प्रशोधन शुल्क तिर्न जारी राख्नेछन्।
विदेश विभागले चाँडै नै भुक्तानी विधिहरू र नयाँ नियम लागू हुने देशहरूको बारेमा विस्तृत दिशानिर्देश जारी गर्नेछ। यद्यपि, सूचनामा स्पष्ट पारिएको छ कि भुक्तानी अमेरिकी सरकारको आधिकारिक अनलाइन भुक्तानी पोर्टल मार्फत गर्नुपर्नेछ।
शुल्क DV आवेदन फारममा नै एकीकृत गरिनेछ: आवेदकहरूले बुझाउनु अघि अनलाइन भुक्तानी गर्नेछन्। भिसा, मास्टरकार्ड, पेपैल र अमेरिकन एक्सप्रेस जस्ता अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू स्वीकार गरिनेछ।
नेपालमा, सबैभन्दा भरपर्दो विकल्पहरू भिसा र मास्टरकार्ड नै रहन्छन्, जुन स्थानीय बैंकहरूद्वारा जारी गरिन्छ। भुक्तानी समस्याहरूबाट बच्न आवेदकहरूलाई अग्रिम रूपमा आफ्नो बैंकहरूसँग लेनदेन सीमा पुष्टि गर्न सल्लाह दिइन्छ।
यो कदम कार्यक्रमको इतिहासमा पहिलो पटक हो जहाँ आवेदन चरणमा शुल्क लगाइनेछ।

05/10/2025

EDV-2027
को लागि 1 $ शुल्क लाग्नने, पासपोर्ट चाहिने ।

03/10/2025

From October 16, 2025, every applicant registering for the DV Lottery 2027 must pay a $1 online fee. This amount will be collected directly on the official DV Lottery website via a secure payment system.
The DV Lottery 2027 registration is expected to open on October 16, 2025, and run for about a month, closing in November 2025.
😀😀😀😀

 #छुट्नु होला है!    # आज अन्तिम दिन ।फेरि पनि डिभि फेरि पनि सनराइज । #छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।   #छिटो...
07/11/2024

#छुट्नु होला है! # आज अन्तिम दिन ।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#छिटो गर्नुहोस यही कार्तिक 22 गते आज अन्तिम दिन ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२

 #छुट्नु होला है!    # आज र भोली मात्र।फेरि पनि डिभि फेरि पनि सनराइज । #छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।   #अन्...
06/11/2024

#छुट्नु होला है! # आज र भोली मात्र।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२

 #छुट्नु होला है!    #अब २ दिन मात्र बॅाकी।फेरि पनि डिभि फेरि पनि सनराइज । #छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।   ...
05/11/2024

#छुट्नु होला है! #अब २ दिन मात्र बॅाकी।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२

 #छुट्नु होला है!    #अब ३ दिन मात्र बॅाकी।फेरि पनि डिभि फेरि पनि सनराइज । #छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।   ...
04/11/2024

#छुट्नु होला है! #अब ३ दिन मात्र बॅाकी।
फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२

फेरि पनि डिभि फेरि पनि सनराइज । #छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।   #अन्तिम समयमा Server मा समस्या दिने हुदा सम...
02/11/2024

फेरि पनि डिभि फेरि पनि सनराइज ।
#छुट्नु होला है! EDV2026 - सनराइजमै भरौं ।
#अन्तिम समयमा Server मा समस्या दिने हुदा समयमै EDV भर्नु होला।
#छिटो गर्नुहोस यही कार्तिक 22 गतेसम्म मात्र ।
#डिभि भर्ने र पर्ने एकमात्र विश्वासिलो ठाउँ ।।
Sunrise Computer Center, सनराइज कम्प्युटर सेन्टर
दुलेगौंडा, तनहुँ
मुक्तिनाथ बिकास बैंक सगै
०६५४१४०३८, ९८५६०१४०३८, ९८४६१३२४२५, ९८१४१०००१२
तिहार तथा छठको हार्दिक मंगलमय् शुभकामना । धन्यवाद ।।

Address

Shuklagandaki Municipality
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when DV Lottery Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category