Satyawati Secondary School

Satyawati  Secondary School तनहुँको शान हामी सबैको सत्यवती

24/09/2026

Angle on Smart board Radha Ghimire

सूचना !सूचना!! सूचना!!!‼️ Alert ‼️
24/09/2026

सूचना !सूचना!! सूचना!!!
‼️ Alert ‼️

20/09/2026
20/09/2026

🌈🎈 मनोरञ्जन गर्दै ECD का नानीबाबुहरू🥰

सत्यवती माध्यमिक विद्यालयको ECD (बालविकास) कक्षाका नानीबाबुहरू विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुँदै रमाइरहेका मनमोहक क्षणहरू। 💕👧👦

खेल्दै, हाँस्दै र रमाउँदै सिक्ने वातावरणले बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र सामाजिक व्यवहारको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। 🌸📚

😊 खुसी बालबालिका, उज्ज्वल भविष्य!
🏫 सत्यवती माध्यमिक विद्यालय परिवार

fans Satyawati Students Indra Paudel Saru Timsina

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा नृत्य प्रस्तुत गर्दै सत्यवती माविका विद्यार्थीहरु।
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा नृत्य प्रस्तुत गर्दै सत्यवती माविका विद्यार्थीहरु।

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८२ सालकाे कक्षा १० ( SEE)   परीक्षामा  र २०८३ सालकाे कक्षा १२ ...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८२ सालकाे कक्षा १० ( SEE) परीक्षामा र २०८३ सालकाे कक्षा १२ काे परीक्षामा शिक्षकले अध्यापन गरेकाे विषयमा गणित र विज्ञानमा ९०% भन्दा धेरै र अन्य विषयमा १०० % विद्यार्थी उत्तीर्ण गराउने सत्यवती मा विका ३७ जना विषयगत शिक्षकहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेकाेमा सम्मानित शिक्षकहरुलाई हार्दिक वधाई।आगामी दिनमा विद्यालयकाे शैक्षिक विकासका लागि याे सम्मानले प्रेरणा दिनेछ।

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८३ सालकाे कक्षा १२ ( SLC)   परीक्षामा नगरपालिका भित्र प्रथम, द...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८३ सालकाे कक्षा १२ ( SLC) परीक्षामा नगरपालिका भित्र प्रथम, द्वितीय र तृतीय भएका सत्यवती माविका निम्न विद्यार्थीहरुलाई पुरस्कृत गरेकाेले हार्दिक वधाई।
१) दिया श्रेष्ठ GPA 3.91
२) रीता दरै GPA 3.91
३) रुपेश दरै GPA 3.86
४) राेशन श्रेष्ठ GPA 3.85

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८२ सालकाे कक्षा १० ( SEE)   परीक्षामा सत्यवती माविका उत्कृष्ट ...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले २०८२ सालकाे कक्षा १० ( SEE) परीक्षामा सत्यवती माविका उत्कृष्ट ४ जि पि ए सहित निम्न विद्यार्थीहरुलाई पुरस्कृत गरेकाेले हार्दिक वधाई।
१) विधान सिग्देल GPA 4
२)डेविड दरै GPA 4
३) शुभम थापा GPA 4
४) सुयाेग श्रेष्ठ GPA 4
५) स्वीकृत वाग्ले GPA 3.96
६) आदित्य भट्टराई GPA 3.96
७) सदिक्षा सुनार GPA 3.95
८) साक्षी वाग्ले GPA 3.95
९) सुहाना श्रेष्ठ GPA 3.95

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले शैक्षिक सत्र २०८२ काे कक्षा ८ काे नगरस्तरीय परीक्षामा उत्कृष्ट ४...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले शैक्षिक सत्र २०८२ काे कक्षा ८ काे नगरस्तरीय परीक्षामा उत्कृष्ट ४ जि पि ए ल्याउने निम्न विद्यार्थीहरुलाई पुरस्कृत गरेकाेले हार्दिक वधाई।
१) विनम्र ढकाल जिपिए ४
२) प्रिन्स मजकाेटी जिपिए ४
३) सरिता गुरुङ जिपिए ३.९४
४) श्रीयासी लामिछाने जिपि ए ३.९४
विनम्र ढकाल निर्मल मा वि वाट उत्तीर्ण भएर हाल सत्यवती मा विमा अध्ययनरत छन र बाँकी सत्यवती मा विबाट उत्तीर्ण भएका हुन।

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले शैक्षिक सत्र २०८२ काे कक्षा ५ काे नगरस्तरीय परीक्षामा उत्कृष्ट ४...
18/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ काे अवसरमा व्यास नगरपालिकाले शैक्षिक सत्र २०८२ काे कक्षा ५ काे नगरस्तरीय परीक्षामा उत्कृष्ट ४ जि पि ए ल्याउने सत्यवती माविका निम्न विद्यार्थीहरुलाई पुरस्कृत गरेकाेले हार्दिक वधाई।
१)आराध्य देवी काफ्ले
२)गरिमा भट्टराई
३) महिरा खातुन
४)स्नेहा महताे
५) सृष्टि श्रेष्ठ

Address

Tanahun
33900

Opening Hours

Monday 06:00 - 04:15
Tuesday 06:00 - 04:15
Wednesday 06:00 - 16:15
Sunday 06:00 - 16:15

Telephone

+97765563001

Alerts

Be the first to know and let us send you an email when Satyawati Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Satyawati Secondary School:

Shortcuts

Share

Category