New Japanese Language Class @10:30 am from Sunday
Raj Global Study Pvt. Ltd
Shuklagandaki-4, Dulegaunda, Tanahun
Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda
Providing Japanese Language
20/08/2026
Comment down your answer....
Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda
065-414447
19/08/2026
Daily Useful Japanese Words...
Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda
065-414447
19/08/2026
Good morning
Daily use Japanese Phrases
Attend class in time
Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda
065-414447
17/08/2026
Forms open for JLCT (September 5)
Deadline: August 28
17/08/2026
JLPT notice for December
17/08/2026
नाग देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्।
शुभ नाग पञ्चमी! ✨
🇳🇵❤️🇯🇵
Raj Global Study Pvt. Ltd.
Shuklagandaki-4, Dulegaunda, Tanahun
(Bankewa Chowk/Pandit Bhawan)
065-414447
🇯🇵 Your Japan Dream Starts Here!
The best consultancy in town for Japan study abroad.
🎓 April Intake 2027 – Admissions Open!
⏳ Limited seats available. Apply early!
✅ New Japanese Language Classes
✅ Interview Preparation Classes
✅ Complete Documentation Support
✅ Expert Visa Guidance
✅ Personalized Counseling
Raj Global Study Pvt. Ltd.
Shuklagandaki-4, Dulegaunda, Tanahun
Bankewa Chok, Pandit Bhawan
Don't wait until it's too late. Join today and secure your future in Japan 🇯🇵🇳🇵✈️
14/08/2026
जापानमा 扶養 फुयोमा रहेका कामदारलाई थप भार पर्ने, सामाजिक बीमाको दायरा विस्तार हुँदै
जापान सरकारले 扶養 (फुयो) मा रहेर पार्टटाइम काम गर्दै आएका कामदारलाई लक्षित गर्दै सामाजिक बीमाको दायरा क्रमशः विस्तार गर्ने व्यवस्था अघि बढाएको छ। नयाँ व्यवस्थाअनुसार कम आय देखाएर सामाजिक बीमाबाट बाहिर रहने विकल्प आगामी वर्षहरूमा थप सीमित हुँदै जानेछ।
२०२६ अक्टोबरदेखि १०६万円को壁 हटाइँदैछ। हाल निश्चित सर्त पूरा गर्ने पार्टटाइम कामदारका लागि वार्षिक १०६万円 अर्थात मासिक करिब ८८,००० येनको तलब सीमा सामाजिक बीमामा प्रवेश गर्ने एउटा महत्वपूर्ण मापदण्ड रहेकोमा उक्त तलबसम्बन्धी सीमा हटाइनेछ।
यसपछि सम्बन्धित कम्पनीमा काम गर्ने पार्टटाइम कर्मचारीका लागि हप्तामा २० घण्टा वा सोभन्दा बढी काम गर्ने अवस्था सामाजिक बीमामा प्रवेश गर्ने मुख्य मापदण्डमध्ये एक बन्नेछ। यसले 扶養भित्र बसेर काम गर्ने धेरै कामदारलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ।
त्यस्तै, सामाजिक बीमा लागू हुने कम्पनीको कर्मचारी संख्या पनि क्रमशः घटाइँदैछ।
२०२७ अक्टोबरदेखि: ५१ जनाबाट घटेर ३६ जना वा बढी कर्मचारी भएका कम्पनी
* २०२९ अक्टोबरदेखि: २१ जना वा बढी
* २०३२ अक्टोबरदेखि: ११ जना वा बढी
* २०३५ अक्टोबरदेखि: कम्पनीको कर्मचारी संख्या सम्बन्धी सीमा हटाउने व्यवस्था
यसको अर्थ आगामी वर्षहरूमा साना कम्पनीमा काम गर्ने पार्टटाइम कर्मचारीसमेत क्रमशः सामाजिक बीमाको दायरामा आउनेछन्।
तर “हप्तामा २० घण्टा काम गर्ने सबै व्यक्ति अनिवार्य रूपमा सामाजिक बीमामा प्रवेश गर्नुपर्छ” भनेर मात्र बुझ्नु भने सही हुँदैन। कम्पनीको आकार, रोजगारीको अवस्था र अन्य कानुनी सर्तहरू पनि लागू हुन्छन।
त्यसैगरी, १०६万円को壁 र १३०万円को壁 एउटै विषय होइनन।१०६万円सँग सम्बन्धित तलब सीमा हट्दै गए पनि स्वास्थ्य बीमाको 扶養 सम्बन्धी १३०万円को नियम छुट्टै विषय हो।
यस परिवर्तनले जापानमा 扶養मा रहेर पार्टटाइम काम गर्दै आएका नेपालीसहित विदेशी कामदारलाई पनि प्रत्यक्ष प्रभाव पार्न सक्छ। विशेषगरी सामाजिक बीमा तिर्नबाट बच्न आफ्नो कामको समय वा आम्दानी सीमित गर्दै आएका व्यक्तिले आगामी नियमबारे समयमै जानकारी लिनुपर्ने देखिन्छ।
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Shuklagandaki-4, Dulegaunda Bankewa Chowk
Tanahun
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |