17/09/2026
✨ विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨
ज्ञान, सीप र सिर्जनशीलताको सम्मान गर्ने यस पावन अवसरमा
HNS Global College परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना। 🇯🇵🇳🇵
भगवान विश्वकर्माको आशीर्वादले सबैको जीवनमा
सफलता, समृद्धि र उज्ज्वल भविष्य ल्याओस्। 🌸🙏
日本で学び、未来をつくる。🇯🇵✨
जापानमा अध्ययन, उज्ज्वल भविष्यको निर्माण।
#विश्वकर्मापूजा