New Manakamana English Secondary Boarding School

New Manakamana English Secondary Boarding School It is a English Medium Co-educational School located at the peaceful environment in Vyas -1, Bhadgaun.

Wishing  you a wonderful day filled with joy and success! Happy Birthday Suprina Ale
31/08/2026

Wishing you a wonderful day filled with joy and success! Happy Birthday Suprina Ale

जसले संसारका १४ वटा अग्ला चुचुराहरू जितेर नेपालको नाम विश्वभर गुञ्जायो, आज त्यही हिमालको न्यानो काखमा उसैले सदाका लागि व...
02/08/2026

जसले संसारका १४ वटा अग्ला चुचुराहरू जितेर नेपालको नाम विश्वभर गुञ्जायो, आज त्यही हिमालको न्यानो काखमा उसैले सदाका लागि विश्राम लियो।
अदम्य साहसका पर्याय 'निम्स दाइ' प्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली!
तपाईँको साहस र कीर्तिमान हिमाल रहेसम्म अमर रहनेछ।

Wishing  you a wonderful day filled with joy and success! Happy Birthday Yubraj Pariyar
30/06/2026

Wishing you a wonderful day filled with joy and success! Happy Birthday Yubraj Pariyar

विजेता टिमलाई हार्दिक बधाई! 🏆✨व्यास नगरपालिका वडा नं. १ को अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरी...
14/06/2026

विजेता टिमलाई हार्दिक बधाई! 🏆✨
व्यास नगरपालिका वडा नं. १ को अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरी विद्यालयको गरिमा बढाउन सफल हाम्रा जेहेन्दार विद्यार्थीहरू कार्तिक कुमार शर्मा, सृष्टि वि. क., र इलेश अधिकारीलाई धेरै धेरै बधाई!
तपाईँहरू सम्पूर्णको यो बौद्धिक सहकार्य र सफलताको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै निरन्तर प्रगतिको कामना गर्दछौं! 🎉👏
– न्यू मनकामना इङ्गलिस बोडिङ परिवार

नेसनल-प्याब्सन, तनहुँद्वारा जेठ १५, २०८३ मा आयोजित मा.वि. तह (कक्षा ६-१०) को अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा "ग...
29/05/2026

नेसनल-प्याब्सन, तनहुँद्वारा जेठ १५, २०८३ मा आयोजित मा.वि. तह (कक्षा ६-१०) को अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा "गणतन्त्रको संस्थागत विकासमा विद्यार्थीको भूमिका" शीर्षकमा उत्कृष्ट प्रस्तुति दिँदै हाम्रो विद्यालयका कक्षा १० का छात्र भाइ सार्थक भण्डारीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा उहाँलाई@ हार्दिक बधाई ज्ञापन गर्दछौं।

Congratulations! Congratulations!! Congratulations!!! Heartiest congratulations to our brilliant student, PRAYUASHA GURU...
26/04/2026

Congratulations! Congratulations!! Congratulations!!!
Heartiest congratulations to our brilliant student, PRAYUASHA GURUNG, CAMRON ALE MAGAR, KARTIKESH KUMAR SHARMA, SAFALATA GURUNG, AAYUSH SAPKOTA, BIBISHA PANDEY for achieving a perfect 4.0 GPA in the BLE (Class 5) Conducted by Vyas Municipality 2081 BS.
Since they were unable to attend the official ceremony on the 34th Vyas Municipality Foundation Day, the certificate of honor provided by the Municipality were presented to then during our Result prize distribution day. This achievement has brought great pride and prestige to our institution.
We wish him continued success in all his future endeavors.
Principal and the School Family.
New Manakamana Eng. Boarding School
Vyas-1, Bhadgaun, Tanahun

तिम्रो हातमा रहेको यो कलम केवल एउटा साधन मात्र होइन, यो तिम्रो सुन्दर भविष्य कोर्ने कुची हो।  Little Sister Fund को यो अ...
24/04/2026

तिम्रो हातमा रहेको यो कलम केवल एउटा साधन मात्र होइन, यो तिम्रो सुन्दर भविष्य कोर्ने कुची हो। Little Sister Fund को यो अवसर र न्यू मनकामना स्कूलको यो आँगन तिम्रो पखेटा बनोस्, जहाँबाट तिमी सफलताको खुल्ला आकाशमा निर्धक्क उड्न सक।"
न्यू मनकामना स्कूल परिवार
तपाईंको उज्ज्वल भविष्यको कामना गर्दछौं!

"उज्ज्वल भविष्यका लागि, आजै भर्ना गरौँ ।"
15/04/2026

"उज्ज्वल भविष्यका लागि, आजै भर्ना गरौँ ।"

हार्दिक बधाई तथा शुभकामना !!!न्यू मनकामना इङ्लिस बोर्डिङ स्कूल, भादगाउँ को कक्षा १० (२०८१) मा अध्ययनरत विद्यार्थीहरूलाई ...
13/04/2026

हार्दिक बधाई तथा शुभकामना !!!
न्यू मनकामना इङ्लिस बोर्डिङ स्कूल, भादगाउँ को कक्षा १० (२०८१) मा अध्ययनरत विद्यार्थीहरूलाई उत्कृष्ट ढङ्गले अध्यापन गराई शतप्रतिशत नतिजा हासिल गर्न सफल हुनुभएकोमा निम्न आदरणीय शिक्षकज्यूहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौं:
• श्री शिव दत्त खनाल (अंग्रेजी )
• श्री शिव दत्त खनाल (वातावरण विज्ञान)
• श्री सुरेन्द्र के.सी. (विज्ञान)
• श्री गोकुल प्रसाद भण्डारी (नेपाली)
• श्री दीपक कुमार रोका (गणित)
• श्री राधा कुमारी थापा (कम्प्युटर)
तपाईँहरूको अथक परिश्रम, सही मार्गदर्शन र समर्पणका कारण नै विद्यार्थीहरूले यो सफलता प्राप्त गरेका हुन्। आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा यहाँहरूको यस्तै सक्रिय योगदान रहनेछ भन्ने विश्वासका साथ सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Vyas-1, Bhadgaun
Tanahun

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97765560970

Website

Alerts

Be the first to know and let us send you an email when New Manakamana English Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Manakamana English Secondary Boarding School:

Shortcuts

Share

Category