Nara primary school.

Nara primary school. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nara primary school., Elementary School, Michhurlung, Bhimad -5, Tanahun, Nepal, Tanahun.

16/04/2026
14/04/2025

नयाँ वर्ष २०८२ काे सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा शुभकामना ।

Send a message to learn more

मिती-२०७८/०८/२२ गते बुधबारका दिन दुवै समिती गठन  गर्नु परेकाे हुँदा उक्त दिन दिनकाे ठिक ११:०० वजे विद्यालयमा उपस्थित् भइ...
03/12/2021

मिती-२०७८/०८/२२ गते बुधबारका दिन दुवै समिती गठन गर्नु परेकाे हुँदा उक्त दिन दिनकाे ठिक ११:०० वजे विद्यालयमा उपस्थित् भइदिनुहुन अनुराेध गर्दछु।साथै अभिभावककाे नामावलि पनि संलग्न छ।९८०६७५२०75 फाेन

04/04/2021

भिमाद न.पा. तनहुँकाे प्र.अ. तथा शिक्षा कर्मचारीहरुकाे शैक्षिक अवलाेकन भ्रमण घले तथा भुजुङ्गाउँ लम्जुङ् काे दृश्य।

03/02/2021

यश श्री नर प्राथमिक विद्यालयकाे स्थापना २०२८ सालमा भएकाे थियाे,यस विद्यालय स्वर्गीय श्री पदम बहादुर आले ज्यु ले वहाँकाे बुवा स्वर्गीय श्री नर बहादुर आले ज्यु काे स्मृतिमा स्थापना गर्नु भएको हाे।

शैक्षिक  सत्र 2065 साल काे मंसिर महिना प्र.अ. पदम बहादुर थापा ज्यु काे नेतृत्वमा विद्यार्थीहरुकाे पाेखरा टुर विन्धवासि म...
14/01/2021

शैक्षिक सत्र 2065 साल काे मंसिर महिना प्र.अ. पदम बहादुर थापा ज्यु काे नेतृत्वमा विद्यार्थीहरुकाे पाेखरा टुर विन्धवासि मन्दिरकाे एक झलक

Nara primary school लाई मिछुर्लुङ् काेट बाट हेर्दाकाे दृश्य।
09/01/2021

Nara primary school लाई मिछुर्लुङ् काेट बाट हेर्दाकाे दृश्य।

Elementary School

05/01/2021

िशक्षा शाखा भिमादकाे विदाई समाराेह।

Address

Michhurlung, Bhimad -5, Tanahun, Nepal
Tanahun
00977

Alerts

Be the first to know and let us send you an email when Nara primary school. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share