Satyawati Students

Satyawati Students "ज्ञानी मानिसहरुको कर्तव्य शिक्षा दिनु हो अनि बुद्धिमानहरुको कर्तव्य त्यसलाई सुन्नु" - होम्लस

Satyawati Secondary School ♥️Satyawati  Secondary School Satyawati Students
04/04/2026

Satyawati Secondary School ♥️
Satyawati Secondary School
Satyawati Students

08/07/2025
व्यास नगर स्तरीय ११ साईडअन्तर विद्यालय फुटबल प्रतियोगितामा सत्यवति मा वि प्रथम ।हार्दिक बधाई 🏆🎖️Champions 🎖️🏆
16/06/2025

व्यास नगर स्तरीय ११ साईडअन्तर विद्यालय फुटबल प्रतियोगितामा सत्यवति मा वि प्रथम ।
हार्दिक बधाई

🏆🎖️Champions 🎖️🏆

    Satyawati  Secondary School
13/04/2025

Satyawati Secondary School

नेपाल प्रहरी दिवसकाे अवसरमा अायाेजित "साइबर सुरक्षा : अाजकाे अावश्यकता" विषयमा नेपाल प्रहरीकाे प्रधान कार्यालयद्वारा अाय...
24/02/2025

नेपाल प्रहरी दिवसकाे अवसरमा अायाेजित "साइबर सुरक्षा : अाजकाे अावश्यकता" विषयमा नेपाल प्रहरीकाे प्रधान कार्यालयद्वारा अायाेजित निबन्ध लेखन प्रतियाेगितामा सत्यवती माध्यमिक विद्यालयका छात्रछात्रा सचिन श्रेष्ठ र गरिमा भट्टराईले गण्डकी प्रदेशबाट प्रथम र द्वितीय स्थान प्राप्त गर्न सफल भएकामा हार्दिक बधाई व्यक्त गर्दछु । Satyawati Secondary School

04/02/2025
सरस्वती पूजा एवं श्रीपञ्चमीको सु-अवसरमा अक्षरारम्भ कार्यक्रम     Satyawati  Secondary School
03/02/2025

सरस्वती पूजा एवं श्रीपञ्चमीको सु-अवसरमा अक्षरारम्भ कार्यक्रम Satyawati Secondary School

31/01/2025

यस सत्यवती माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापनका साथ बालविकास कक्षा ( ECD ) मा मन्टेश्वरी विधिका माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकबाट पठनपाठन सुरु हुन गइरहेको हुदाँ सम्पूर्ण अभिभावकज्यू हरूले समयमा नै सम्पर्क गर्नहुन विनम्र अनुरोध गर्दछौं । पूनश्च यहीँ आउँदो श्रीपञ्चमीको सुअवसरमा अक्षरारम्भ तथा भर्नाको व्यवस्था गराइएको जानकारी गराउँदछौ । Satyawati Secondary School

Address

Vyas 2 Damauli
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Satyawati Students posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category