Gandaki Technical Training Centre-Damauli

Gandaki Technical Training Centre-Damauli Institute Affiliated to CTEVT running Health Programs

सूचना! सूचना!! सूचना!!!गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, दमौली, तनहुँ मा स्वास्थ्य सहायक (HA) अध्ययनका लागि भर्ना मिति श्र...
02/08/2026

सूचना! सूचना!! सूचना!!!

गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, दमौली, तनहुँ मा स्वास्थ्य सहायक (HA) अध्ययनका लागि भर्ना मिति श्रावण २१ गतेसम्म थप गरिएको जानकारी गराइन्छ।
SEE परीक्षामा न्यूनतम २.० GPA प्राप्त गरेका इच्छुक विद्यार्थीहरूले श्रावण २१ गतेभित्र भर्ना प्रक्रिया पूरा गर्न सक्नुहुनेछ।
सीमित सिट उपलब्ध भएकाले समयमै भर्ना सुनिश्चित गर्नुहोला।

धन्यवाद।



शैक्षिक शत्र २०८३/०८४ मा भर्ना प्रकियाकाे लागि पुन: आवेदन दिएका विधार्थीहरूकाे नतिजा प्रकाशन गरिएकाे जानकारी गराईन्छ ।
23/07/2026

शैक्षिक शत्र २०८३/०८४ मा भर्ना प्रकियाकाे लागि पुन: आवेदन दिएका विधार्थीहरूकाे नतिजा प्रकाशन गरिएकाे जानकारी गराईन्छ ।

सूचना! सूचना!! सूचना!!!गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, दमौली, तनहुँ मा स्वास्थ्य सहायक (HA) अध्ययनका लागि भर्ना मिति श्र...
17/07/2026

सूचना! सूचना!! सूचना!!!

गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, दमौली, तनहुँ मा स्वास्थ्य सहायक (HA) अध्ययनका लागि भर्ना मिति श्रावण १५ गतेसम्म थप गरिएको जानकारी गराइन्छ।
SEE परीक्षामा न्यूनतम २.० GPA प्राप्त गरेका इच्छुक विद्यार्थीहरूले श्रावण १५ गतेभित्र भर्ना प्रक्रिया पूरा गर्न सक्नुहुनेछ।
सीमित सिट उपलब्ध भएकाले समयमै भर्ना सुनिश्चित गर्नुहोला।

धन्यवाद।





डिप्लोमा पूर्ण-शुल्किया तर्फ HA  को रिक्त्त सिटमा भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।।।सम्पर्क नम्बर : ०६५-५६३००८ , ९८०...
12/06/2026

डिप्लोमा पूर्ण-शुल्किया तर्फ HA को रिक्त्त सिटमा भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।।।
सम्पर्क नम्बर : ०६५-५६३००८ , ९८०४१११३७६

शैक्षिक शत्र २०८३/०८४ मा भर्ना प्रकियाकाे लागि आवेदन गरेका विधार्थीहरूकाे नतिजा प्रकाशन गरिएकाे जानकारी गराईन्छ ।
31/05/2026

शैक्षिक शत्र २०८३/०८४ मा भर्ना प्रकियाकाे लागि आवेदन गरेका विधार्थीहरूकाे नतिजा प्रकाशन गरिएकाे जानकारी गराईन्छ ।

🌙✨ ईद-उल-अजहाको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्य...
28/05/2026

🌙✨ ईद-उल-अजहाको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस पवित्र पर्वले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भाव कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।

✨ ईद मुबारक ✨

— गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, दमौली तनहुँ

शैक्षिक शत्र २०८३/०८४ मा H.A पढ्न ईच्छुक विधार्थी एवं अभिभावकहरूलाई भर्ना खुलेकाे जानकारी गराईन्छ ! सम्पर्क: ०६५-५६३००८,...
21/05/2026

शैक्षिक शत्र २०८३/०८४ मा H.A पढ्न ईच्छुक विधार्थी एवं अभिभावकहरूलाई भर्ना खुलेकाे जानकारी गराईन्छ ! सम्पर्क: ०६५-५६३००८,९८५६०६०००८, ९८०४१११३७६
H.A पढाईका विशेषताहरू
- स्वदेश/विदेशमा राेजगारीकाे प्रशस्त
सम्भावना,
- देशभरका प्रत्येक पालिका अन्तर्गतका
वडाहरूमा H.A काे दरबन्दी खुलाईदै,
- भर्नाकाे लागि Entrance
exam दिनु नपर्ने,
- थप अध्ययनका लागि Bachelor मा
Health Related subject हरू पढ्न
पाईने,
- स्वराेजगारमा समेत संग्लघ्न हुन सकिने

शैक्षिक सत्र २०८३/०८४ मा पूर्ण शुल्कीय तथा वर्गीकृत (निःशुल्क) छात्रवृत्तितर्फ भर्ना प्रक्रियाका लागि Online आवेदन फाराम...
15/05/2026

शैक्षिक सत्र २०८३/०८४ मा पूर्ण शुल्कीय तथा वर्गीकृत (निःशुल्क) छात्रवृत्तितर्फ भर्ना प्रक्रियाका लागि Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

Address

Vyas Municipality, Ward No. 4, Damauli
Tanahun

Alerts

Be the first to know and let us send you an email when Gandaki Technical Training Centre-Damauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gandaki Technical Training Centre-Damauli:

Shortcuts

Share