ggyyyb
AMOL Ayurvedic Swasthya Clinic
All sort of Ayurvedic medicine related to every diseases are available here. For more info contact us.
(Piles,pinas,haard jodni,nassaa sambandhi,girls related problem,sexual weakness,skin diseases) and more diseases
22/08/2024
Contestant No :-34
Name :-Manju Laudari Tripathi
Address :-Vyas-2, Tanahu
प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियमहरु :
१) सहभागी हुन Kankai Global Academy Official page Like गरी Member हुनुपर्नेछ, अन्यथा सहभागिता जनाउन पाइने छैन।
२) मौलिक संस्कृति झल्काउने खालको सारी लगाएर खिचेको फोटो हुनुपर्नेछ ।
३) पूर्ण कदको एकल फोटो (Single Photo) (सेल्फी बाहेक) सहभागीको नामथर, ठेगाना र सम्पर्क नम्बरसहित WhatsApp Number 9824139516 मा पठाउनुपर्नेछ ।
४) सहभागी आफैँले आफ्नो एउटा Facebook Id बाट जम्मा १/१ पटक मात्र आफ्नो फोटोलाई Like, Share तथा Mention गर्न पाउने छ। एउटा Facebook Id बाट एकभन्दा बढी वा अन्य प्रविधिको प्रयोग गरी Like, Share तथा Mention गरेमा सहभागी स्वतः प्रतियोगिताबाट बाहिरिने छ । Like, Share तथा Mention गर्ने सबै फेसबुक खाता पारदर्शी हुनुपर्नेछ ।
५) १ Share = ५ अंक, १ Like = ३ अंक र १ Comment = २ अंकका दरले कुल अंक गणना हुनेछ।
६) यही भाद्र १९ गते बुधबार बिहान १०:०० बजेसम्म पठाइएको फोटोलाई मात्र मान्यता दिइनेछ ।
७) यस “KGA Teej Photo Contest Season 3” को नतिजा यही भाद्र १९ गते बुधबार दिउँसो २:०० बजे प्रकाशन गरिनेछ ।
८) Season 1 र Season 2 मा प्रथम, द्वितीय र तृतीय हुनुभएका बिजेताहरुको सहभागिता मान्य हुने छैन ।
पुरस्कार :
यस प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुहुने विजेताहरुलाई पुरस्कारस्वरुप ट्रफी सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।
विस्तृत जानकारीका लागि हाम्रो Official page Follow तथा WhatsApp Number 9824139516 मा सम्पर्क गर्नुहोस् ।
धन्यवाद!
विधालय प्रशासन
एहि आउदो शनिबार (2078/07/13) मा पोखरा बाटआउनु हुने बरिष्ठ आयुर्वेदिक चिकिस्क( डाक्टर) बाट पायल्स, मासु पलाएको चिलाउने ,पोल्ने,दुख्ने, आदिको आयुर्वेदिक पद्दतीबाट उपचार गरिन्छ ।क्षारसुत्र पनि गरिन्छ। पेट रोग ग्याष्टिक , कब्जियत,महिना वारि गड्बडी,तल्लोपेट दुख्ने, फोहोर पानी बग्ने , गनाउने, पिनास, हाड्जोर्नी , योन रोग शिग्रपतन , यौनइच्छामा कमि आदि दिर्घ तथा नया रोगहरुको उपचार गरिन्छ। फोन बाट पनि नाम टिपाउन सकिन्छ।
अमोल आयुर्वेदिक स्वास्थ्य क्लिनिक
गणेशमान चोक बालमन्दिर मार्ग
9843596758
9813954338
अमोल आयुर्वेदिक स्वास्थ्य क्लिनिक
अमोल आयुर्वेदिक स्वास्थ्य यहाँ विभिन्न कम्पनीका आयुर्वेदिक औषधिहरु पाहुनुको साथै आयुर्वेदिक डाक्टरबाट स्वास्थ्य चेक जाँच गरिन्छ । #माइग्रेन #योन दुल्बलता,शिघ्र पतन
#ग्याष्ट्रीक (विभिन्न प्रकारका) #पथरी ( मिगौलाको)
# पायल्स # छाला
#महिनाबारी गडबडी # हाड्जोर्नी
#पिनास
new cases 5760 death 33
21/01/2021
अमोल आयुर्बेदिक स्वास्थ्य क्लिनिकको सुचना
यहि माघ 24 गते आयुर्बेदिक विशेषज्ञ (डाक्टर) द्दार स्वास्थ्य चेक जाँच गरिन्छ । उपचार हुने रोगहरु छाला,पायल्स,पिनास,स्त्री तथा प्रसुती, बाझोपन,ग्याष्ट्टिक, हाड जोर्नी तथा नशा, आदि रोगहुरुको स्वास्थ्य परिक्षण गरिन्छ। रत्त परिक्षण पनि गरिन्छ।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Byas-2, Ganeshnam Chowk
Tanahun
977