03/05/2026
शनिबार र आइतबार २ दिन विद्यालय विदा रहने
नेपाल सरकारको नीति सँगै यस स्थानीय तह अन्तर्गतका विद्यालय समेत आइतबारको दिन विदा गरिएको हुँदा
सोही अनुसार आज वैशाख २० गते आइतबार समेत
विदा गरिएको व्यहोरा सम्पूर्ण अभिभावक एवं छात्रछात्राहरूलाई जानकारी गराइन्छ ।
धन्यबाद
प्रधानाध्यापक