26/05/2026
स्याङ्जा अन्तर विद्यालय जिल्ला स्तरीय क्रिकेट लिग २०८३ को फाइनलमा भगवती माविले गल्कोट माविलाई २ रनले पराजित गर्दै उपाधि जितेको छ।लगातार दोस्रो पटक National High School Championship को विजेता बन्दै विद्यालयले गौरव हासिल गरेको छ। सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापनलाई हार्दिक बधाई ! 👏🏆♥️
17/05/2026