बिद्यालयको शैक्षिक सुधार र आगामी रणनितिका बारेमा क्रमबद्द रुपमा समितिको तहमा, अभिभावकहरुको तहमा छलफल भैरहेको अवस्थामा यही श्रावण २१ गते शनिवार दिनको ठिक ११ बजे बिद्यालयकै प्राङ्णमा हुने भएकाले सम्पूर्ण महायज्ञका चन्दादाताहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
Shree Daraun High School
Introduction of Shree Daraun Higher Secondary School, Daraun Shree Daraun Higher Secondary School is situated in daraun-9 (No.
one first village tourism area of Nepal), syangja. its dream of being a hallmark in an innovative education by digging out every hidden potentiality of the students so that they can shoulder the nation from overall sectors...................
03/08/2022
बिद्यालयको शैक्षिक सुधार र आगामी रणनितिका बारेमा क्रमबद्द रुपमा समितिको तहमा, अभिभावकहरुको तहमा छलफल भैरहेको अवस्थामा यही श्रावण २१ गते शनिवार दिनको ठिक ११ बजे बिद्यालयकै प्राङ्णमा हुने भएकाले सम्पूर्ण महायज्ञका चन्दादाताहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
यस बिद्यालयमा यस शैक्षिक सत्रका लागि कक्षा -११ मा ब्यवस्थापन बिषयमा भर्ना खुल्यो। समयमै भर्ना भै आफ्नो सिट सुरक्षित गर्नुहोस।
28/07/2022
पूर्व चर्चित भलिवल खेलाडी तथा अर्जुनचौपारी गाउँपालिकाका उदियमान सामाजिक र राजनैतिक ब्यक्तित्व अनि यस बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका सदस्य आइबहादुर गुरुङ्ग नेपाल भलीवल संघ अर्जुनचौपारीको अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
आगमी शैक्षिक सत्रका लागि शैक्षिक गुणस्तर अभिबृद्दी साथै बिद्यालयको आगमी रणनिती बनाउनका लागि बिगतमा सम्पन्न महायज्ञका आदरणीय दानवीरहरुसङ्ग गुणात्मक छलफल गर्नुपर्ने भएकाले तपशिल बमोजिम उपस्थितिका लागि सादर अनुरोध गर्दछौं।
तपशिल
मिति-२०७९ श्रावण २१ शनिवार
समय- बिहान ११ बजे
स्थान- बिद्यालय प्राङ्गण
यस बर्षको एस.इ.इ दिने बिद्यार्थीहरु वा
अभिभवकहरुले जेठ २५ सम्म विद्यालयको प्रशासन वा कक्षा शिक्षकलाइ सम्पर्क गर्नुहुन अनुरोध छ।
सम्पर्क न- ९८४६०७०५३०
९८५६०३१६२६
07/02/2018
हाम्रो स्कुलमा पनि यस्तै राख्नु पर्यो ! #रन
08/07/2017
math 😊
Daraun High school
3 students- A grade
7 students - B plus
14 students- B
14 students- C plus
2 students- c
Best scorer - 3.45 Rachana Roka
Congratulation to all 😊
24/12/2016
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Daraun-9
Syangja
063