Amrit Pokhrel - अमृत पोख्रेल

Amrit Pokhrel - अमृत पोख्रेल

Share

सफलताको लागि मुल कुरा तिम्रो मेहनत हो?

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 14/08/2026

#नेपाल राष्ट्र बैंकको नतिजा प्रकाशन भएको छ।
विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्‍त्र र व्यवस्थापन समेत) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 06/08/2026

गण्डकी प्रदेश, स्थानीय स्वास्थ्य सेवा, अ.न.मी. पदको एकमुष्ट सिफारिस नतिजा।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 04/08/2026

गण्डकी प्रदेश निजामती सेवा तर्फ नवौं तहको लिखित नतिजा सार्वजनिक।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 02/08/2026

#आर्थिक_सर्वेक्षण 2082/83 , कार्यकारी सारांश।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान लगायतका जुनसुकै प्रतिस्पर्धात्मक परीक्षाको लागि अत्यन्तै उपयोगी सामाग्री ।
यो अध्ययन गर्नुहोस् म यसबाट १०० ओटा बहुबैकल्पिक प्रश्न यसै पेजमा राख्नेछु अभ्यास गर्नुहोला।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 02/08/2026

सामाजिक सुरक्षा कोषको छैठौं तहको लिखित नतिजा सार्वजनिक।

30/07/2026

१० सचिव र ५० सहसचिवसहित करिब दुई हजार दरबन्दी कटौती😮
हालसम्म १० मन्त्रालयको नयाँ दरबन्दी प्रमाणीकरण भएर दर्ता प्रक्रियामा गइसकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । ‘मन्त्रालयहरूको ओएन्डएम मन्त्रिपरिषद्बाट प्रमाणीकरण भएर आउने क्रम जारी छ, हामीले दरबन्दी दर्ताका लागि निजामती किताबखानामा पठाइरहेका छौँ,’ उनी भन्छन्, ‘नयाँ ओएन्डएमअनुसार १० सचिवसहित करिब २ हजार दरबन्दी कटौती भैसकेको छ ।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 29/07/2026

कर्मचारी सञ्चय कोषको छैठौं तहको लिखित परीक्षा नतिजा सार्वजनिक।

26/07/2026

गण्डकी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा , प्रशासकीय/ लेखा अधिकृत सातौं तहको तृतीय पत्र (समसामयिक विषय) मा आज सोधिएको प्रश्न ।

Photos from Amrit Pokhrel - अमृत पोख्रेल's post 26/07/2026

कर्मचारी सञ्चय कोषको लिखित नतिजा सार्वजनिक ।

25/07/2026

गण्डकी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा , प्रशासकीय/ लेखा अधिकृत सातौं तहको द्धितिय पत्र (शासन प्रणाली) मा आज सोधिएको प्रश्न ।

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Address


Syangja
14