हरि जि टी

हरि जि टी

Share

"who are you to judge the life I live? I'm not perfect and I don't have to be! Before you start poin

16/12/2023

I have reached 100 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

08/10/2023

दु:खद खबर !!!
इजरायलमा हमास भनिने आफ्नो जात र धर्म नभएका आतंककारीहरुको आक्रमणमा परि मृत्यु हुने नेपालीहरु प्रति हार्दिक संवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ को कामना ।😥😥😥

28/09/2023
12/09/2023

हार्दिक श्रद्धाञ्जली 💐

01/09/2023

विवाह एउटा बिद्यालय हो।

विवाह एउटा मात्र यस्तो विद्यालय हो जहाँ सुरु गरे सँगै हातमा बिबाह दर्ताको प्रमाणपत्र थमाइदिन्छन श्रीमान/श्रीमतीको मोहर लगाइदिन्छन्।

यो एउटा यस्तो बिद्यालय हो जहाँ तपाईं कहिल्यै स्नातक हुनुहुँदैन।

यो एउटा ट्युसन वा नि: शुल्क अवधि बिनाको स्कूल हो।

यो एउटा यस्तो विद्यालय हो जहाँ कसैलाई पनि छाड्न दिइँदैन।

यो एउटा विद्यालय हो जहाँ तपाईंले आफ्नो जीवनको हरेक दिन उपस्थित हुनुपर्दछ।

यो एउटा यस्तो विद्यालय हो जहाँ बिरामी बिदा हुँदैन्. श्रीमती बिरामी हुँदा श्रीमानले हेरचाह गर्नुपर्छ र श्रीमती बिरामी हुँदा श्रीमानले रेखदेख गर्नुपर्छ।

यो भगवान द्वारा स्थापित एक विद्यालय हो:
१• यसमा मायाले जग बनेको हुन्छ
२• पर्खालहरू बिश्वासले चलेको हुन्छ
३• ढोकाहरु स्वीकार्यताबाट बनेका हुन्छन्
४• बुझाइबाट झ्यालहरू बनेका हुन्छन्
५• फर्निचरहरु आशीर्वादबाट बनेका हुन्छन्
६• छानाहरु विश्वासबाट बनेका हुन्छन् ।

सम्झनुहोस् कि तपाई केवल एउटा विद्यार्थी हुनुहुन्छ प्रधानाध्यापक होइन।

भगवान मात्र प्रधानाध्यापक हुनुहुन्छ भनेर याद राख्नुहोस।

ध्यान राख्नुहोस् कि, यो विद्यालय सबैभन्दा सुरक्षित स्थान हो।

आफ्नो दिनको कार्यभार पूरा गर्नु अघि कहिल्यै नसुत्नुहोस् ।

आफ्नो सहपाठी सँग प्रधानाध्यापक जसरी नै कुराकानी गर्नुहोस्।

यदि तपाईंले आफ्नो सहपाठी (श्रीमान/श्रीमती) मा कुनै त्यस्तो कुरा फेला पार्नुहुन्छ जुन तपाईंले उसबाट सोचेकै हुँदैन, याद राख्नुहोस् कि तपाईंको सहपाठी एउटा विद्यार्थी मात्र हुन स्नातक होइन, भगवानले उनलाई उमेर बढेसँगै सहि मार्गदर्शन दिनेछन भनी सम्झनुहोस।

त्यसैले यसलाई चुनौतीको रूपमा लिनुहोस् र यसमा सँगै काम गर्नुहोस्।

स्वस्थानी पुस्तक (यस विद्यालयको मुख्य पाठ्यपुस्तक) हरुमा पर्छन् यसलाई अध्ययन गर्न नबिर्सनुहोस्।

प्रत्येक दिनको सरुवात पवित्र शब्दबाट गर्नुहोस् र अन्त्य पनि त्यसैगरी गर्नुहोस्।

कहिलेकाहीँ तपाईलाई कक्षामा उपस्थित नभएको जस्तो लाग्न सक्छ, तर पनि तपाईले निरंतरता दिनुपर्छ।

यसलाई छोड्ने प्रलोभन हुँदा साहस खोज्नुहोस् र यसैलाई निरन्तर दिनुहोस्।

कुनै कुनै परिक्षा कठिन हुन सक्छ तर यसलाई याद राख्नुपर्छ।

प्रधानाध्यापकलाई थाहा छ तपाईं कति सहन सक्नुहुन्छ तर पनि यो अन्य भन्दा राम्रो विद्यालय हो।

यो पृथ्वीको सबैभन्दा राम्रो स्कूलहरू मध्ये एक हो; खुशी, शान्ति र निष्ठाको साथै प्रत्येक पाठका साथ सुरु गर्नुहोस।

यस विद्यालयमा विभिन्न विषयहरू पढाइन्छ, तर प्रेम मुख्य विषय हो।

विवाहमा माया गर्नु राम्रो कुरा हो, तर विवाहमा प्रेम गर्नु सबैको सबैभन्दा ठूलो सुअवसर हो।

विवाह प्रेमको ठाउँ हो, त्यसैले आफ्नो जीवनसाथीलाई माया गर्नुहोस्।

********

09/10/2021

✨𝗗𝗮𝘀𝗵𝗮𝗶𝗻 𝗶𝘀 𝗵𝗲𝗿𝗲!!✨
𝗧𝗵𝗲 𝘀𝗲𝗮𝘀𝗼𝗻 𝗼𝗳 𝘀𝘂𝗿𝗽𝗿𝗶𝘀𝗲𝘀.
𝗪𝗲 𝘁𝗼𝗼 𝗮𝗿𝗲 𝗵𝗲𝗿𝗲 𝘁𝗼 𝗯𝗿𝗶𝗻𝗴 𝘂𝗽 𝗮 𝗯𝗶𝗴 𝘀𝗺𝗶𝗹𝗲 𝗼𝗻 𝘆𝗼𝘂𝗿 𝗳𝗮𝗰𝗲𝘀 𝗯𝘆 𝗮𝗻𝗻𝗼𝘂𝗻𝗰𝗶𝗻𝗴 𝘁𝗵𝗲 𝗚𝗜𝗩𝗘 𝗔𝗪𝗔𝗬.😍😍
𝗚𝗲𝘁 𝗮 𝗰𝗵𝗮𝗻𝗰𝗲 𝘁𝗼 𝘄𝗶𝗻 𝘁𝗵𝗲𝘀𝗲 𝗯𝗲𝗮𝘂𝘁𝗶𝗳𝘂𝗹 𝗽𝗿𝗼𝗱𝘂𝗰𝘁𝘀 𝗯𝘆 𝗷𝘂𝘀𝘁 𝗟𝗶𝗸𝗶𝗻𝗴, Tag𝗶𝗻g 𝗮𝗻𝗱 𝘀𝗵𝗮𝗿𝗶𝗻𝗴.💚

🛑Steps to follow:-
1. Like the EVEREST MERCHANT TRADERS OFFICIAL PAGE
2. Share the Post in your STORY.
3. Tag 3 friends in the comment section.🛑
Follow us https://www.instagram.com/everestmerchanttraders/
Check out www.everestmerchanttrd.com

06/09/2021

Good night.... stay safe

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Arjunchupari 3
Syangja