श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय

श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय

Share

our motto for all round development of the students.

02/04/2026

आज मिति २०८२ चैत्र १९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा यस बज्रेभञ्ज्याङ माध्यमिक विद्यालय गल्याङ् -११वाट सम्मिलित हुने सम्पूर्ण वावुनानीहरूलाई सफलताको हार्दिक मङ्गलमय शुभकामना ।

Photos from श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय's post 20/03/2026

SEE 2082 मा सम्मिलित हुने विद्यार्थी भाईबैनीहरुलाई शुभकामना प्रदान कार्यक्रम।
सफलताकाे शुभकामना छ सबै विद्यार्थीहरुलाई🌹

28/01/2026
28/01/2026

यस विद्यालयकाे ६५ ओैं वार्षिकोत्सब, अभिभावक भेला, पुरस्कार वितरण कार्यक्रम विभिन्न साँस्कृतिक कार्यक्रम सहित आयाेजना हुन लागिएको कार्यक्रममा अभिभावकहरु, समाजसेवी ब्यक्तित्वहरु, जनप्रतिनिधिहरु, पुर्वशिक्षक तथा कर्मचारीहरु,पुर्व बिद्यार्थीहरु, विद्यालयका शुभचिन्तकहरु तथा सम्बन्धित सबैलाई पत्राचार गरिएकाे छ साथै थप यसै सुचनाकाे आधारमा साे कार्यक्रममा यहाँहरु सबैलाई चुल्है निम्तो छ🙏

23/01/2026

सरस्वती पूजाकाे सम्पूर्णमा शुभकामना 🙏

Photos from श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय's post 26/12/2025

आज विद्यालयकाे नियमित साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत बादबिवाद प्रतियाेगिताका बिजेता भाईबैनीहरुलाई सुअवसरले आदरणीय गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईकाे उपस्थितिमा पुरस्कार वितरण र शुभकामना व्यक्त गर्ने अवसर मिल्याे। साथै नगरपालिकाकाे बजेट बिनियाेजनमा विद्यालयकाे गेट निर्माण र पार्किङ टायलका लागि प्राविधिक नापजाँच गर्ने कार्यमा उपस्थिति भई थप उर्जा प्रदान गर्नुहुने आदरणीय नगर प्रमुख ज्यू, वडा अध्यक्ष ज्यू लगायतमा हार्दिक धन्यवाद ब्यक्त गर्दछाैं।

22/12/2025

अतिरिक्त समय, व्यवहारिक सीपमूलक कार्य

17/12/2025

विद्यार्थी र शिक्षकहरुकाे सामुहिक प्रयासमा विद्यालयमा च्याउखेती

17/12/2025

बिहानी प्राथना समयमा

Photos from श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय's post 12/12/2025

आज हाम्राे बिद्यालयमा
रुम टु रिड, सुर्याेदय कल्ब र शिक्षा विकास तथा समन्वय इकाइ, स्याङजाकाे समन्वयमा कक्षा शिक्षण अवलाेकन, अनुगमन र सहायता प्रदान गर्ने उधेश्यले उपस्थित सम्पुर्ण टिमलाई हार्दिक स्वागत तथा साे अवसर प्रदान गर्नुहुने संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछाैं।

Photos from श्री बज्रेभञ्ज्याङ माध्यामिक विद्यालय's post 12/11/2025

विद्यालयकाे शैक्षिक अवलाेकन भ्रमण मुस्ताङकाे मुक्तिनाथ सम्म।

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Syangja