21/08/2024
बङराती सामुदायिक भवन
As Social awareness programmes and social development
21/08/2024
बङराती सामुदायिक भवन
15/05/2023
15/05/2023
बङ्राति मगर समाज सामुदायिक भवन निर्माण कार्य गर्दै गर्दाको केहि झलकहरु।
15/05/2023
श्री शिशु कल्याण युवा कल्ब को सहयोग्त्वोमा यसै गल्याङ नगरपालिका वदा नम्बर ८बङ्रातिमा बङ्राती सामुदायिक भवन निर्माण कार्य सुरु गर्न गैरहेको छ।उक्त सामुदायिक भवन निर्माण गर्न सहयोग गर्नु हुने सम्पुर्ण आमा बुवा,दाजुभाइ ,दिदिबहिनी , उपभोक्त समिती लगायत सबै सदस्यहरुलाइ धेरै धेरै धन्यवाद साथै हार्दिक आभार प्रकट गर्दछौ।
23/03/2022
धन्यवाद गल्याङ नगरपालिका यसै गल्याङ नगरपालिका ८ बङ्राती गाउमा रहेको परियार टोल देखि धुङ्गे घर सम्मको गोरेटो बाटो लाई ग्रामिण सडक निर्माण गर्नको लागि सहयोग गरेकोमा।ग्रामिण सडक निर्माण गर्दै गर्दाको केहि झलक हरु ।
Shree Shishu Kalyan Youth Club Tindobate 8)Syangja Send a message to learn more
Shree Shishu kalyan youth club is going to organize promote/awareness programme towards the community against social evils
03/09/2020
केही समय पछि सामाजिक कार्य सम्पन्न भयको तस्बिरहरू पोस्ट गर्नेछौं ।
23/06/2020
अब के गर्नी राहत पनि सेलयर गयो हामी सोझा जन्ताहरुले के खाने ?
नब बर्ष 2077 सालको पावनवसरमा सम्पुर्न आमा बुवा दाजु भाइ दिदिबहिनिहरुमा र देश बाहिर रहने आफन्तजन हरुमा सुस्वथ्य दिर्घायु जिबनको हार्दिक मङल्मय शुभकामना बयक्त गर्न चाहान्छौ🎋श्री शिशु कल्याण युवा क्लब परिवार
श्री शिशु कल्यन युवा क्लब को तर्फ बात दशै को उपलक्ष्य मा गाउको विभिन्न ठाँउमा बिजुली बत्ती राख्ने अनि लिङगे पिङ हाल्ने कार्यकरम आज सफल भयको छ।
अध्यक्ष $ कमल गाहा मगर