Kaligandaki river Area
Src: Satuka
Mirmee
Share information about Mirmee and its surroundings. Mirmee: where the biggest hydro power plant in Nepal- Kali Gandaki "A" Hydro Power Plant is situated!
You are invited to feel the adventure of Rafting or motor boating. We can develop Mirmee as a Tourism place. Possibilities are there to make this place a trade hub. We request you to share your views and vision via this network. We can assist you for your researches on: Biodiversity in Kaligandaki rever, reservoir, Study of holy places like: Setibeni Sila (Stone), Botanical researches, Hydro-engi
06/08/2026
सेतिबेनी डुबानमा!
स्याङ्जा,गुल्मी र पर्वतको संगम सेतिबेनीमा रहेको शिला सालिग्राम र सो आसपासको बस्ती डुवानपछिको ताजा दृश्यहरु
Src: Shilashaligram
आज बिहान करीब ४:३० बजे तिर मिर्मी बजारमा २ बाघ देखा परेका छन् 🐅
01/08/2026
मिर्मीको माटोबाट राष्ट्रिय मञ्च Junior Poet Idol सम्मको यात्रा तय गरिरहेका युवा प्रतिभा निश्चल भट्टराईसँग आत्मीय भेटघाट, सुझाव, शुभकामना तथा आगामी यात्राबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
सम्पूर्ण मिर्मीबासी, काठमाडौंमा रहनुभएका दाजुभाइ, दिदीबहिनी, अग्रज तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा।
🗓️ मिति: २०८३/०४/१६ गते शनिबार
🕑 समय: दिउँसो २:०० बजे
📍 स्थान: मिथिला चिया, नयाँ बानेश्वर (सिभिल अस्पतालबाट भित्रतर्फको ओरालो)
Nischal Bhattarai
31/07/2026
खिर खाने दिन को शुभकामाना
#मिर्मी
30/07/2026
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल मार्फत रास्ट्र का नाममा सम्बोधन गर्दैै शान्ती सदभाव र संयमता अपनाउन आग्रह गरेका छन्।
30/07/2026
प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा गर्ने सम्बोधन केही कारणवश ढिला हुने भएको छ। पूर्वनिर्धारित साढे ६ बजे हुन नसकेको उक्त सम्बोधन अब साँझ करिब ८ बजेको आसपासमा हुने जानकारी सचिवालय स्रोतले दिएको छ।
🎉 बधाई छ! Congratulations! 🥳🏆
विश्वकप फाइनल २०२६ Score Prediction Contest को बहुप्रतिक्षित लक्की ड्र (Luck Draw) सम्पन्न भएको छ!
सहि स्कोर मिलाउनुहुने ८ जना सहभागीहरू मध्ये लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता (1 Lucky Winner) चयन हुनुभएको छ:
👑 विजेता (Winner): खेम जी. मगर (Khem G. Magar) 👏🎉
Khem G. Magar
🎁 पुरस्कार:
तपाईंले GenZ Fitness and Skating Centre को तर्फबाट रु. १००० बराबरको स्वादिष्ट नाङ्लो सेट खाजा उपहार जित्नुभएको छ! सम्भव भए आफू र परिवार नभए यहाँको परिवार वा प्रतिनिधि सिफारिस गर्न सक्नुहुनेछ।
📍 पुरस्कार सङ्कलन गर्ने स्थान तथा प्रक्रिया:
स्थान: GenZ Fitness and Skating Centre (कालीगण्डकी ७, मिर्मी)
सम्पर्क: ज्ञान न्यौपाने (९८४६०१८७३८)
कन्टेस्टमा सहभागी हुनुभएका सम्पूर्ण फुटबल प्रेमी साथीहरूलाई हार्दिक धन्यवाद! आगामी दिनहरूमा पनि यस्तै रमाइला कन्टेस्टहरू लिएर आउनेछौँ, हाम्रो पेज Mirmee लाई follow/like गर्दै गर्नुहोला।
🏆 विश्वकप फाइनल २०२६: स्कोर प्रेडिक्ट कन्टेस्ट
हाम्रो Score Prediction Contest मा सहभागी भई स्कोर अनुमान गर्नुहुने सम्पूर्ण फुटबल प्रेमी साथीहरूलाई हार्दिक धन्यवाद!
सहि स्कोर मिलाउन सफल हुनुभएका प्रतिस्पर्धीहरूको नामावली निम्न अनुसार रहेको छ:
१. केशव भट्टराई (Keshav Bhattarai)
२. गणेश पाण्डे (Ganesh Pandey)
३. डि.पी. भट्टराई (DP Bhattarai)
४. सबिना बस्याल (Sabina Bashyal)
५. खेम जी. मगर (Khem G. Magar)
६. उत्तम भट्टराई (Uttam Bhattarai)
७. समीर भट्टराई (Samir Bhattarai)
८. युवराज न्यौपाने (Yuvraj Neupane)
🎯 विजेताको चयन (Luck Draw):
सहि अनुमान मिलाउनुहुने ८ जना प्रतिस्पर्धीहरू मध्ये भाग्यशाली १ जना (1 Lucky Winner) लाई भोलि लक्की ड्र (Luck Draw) मार्फत चयन गरिनेछ।
🎁 उपहार:
विजेताले GenZ Fitness and Skating Centre को तर्फबाट रु. १००० बराबरको स्वादिष्ट नाङ्लो सेट खाजा प्राप्त गर्नुहुनेछ!
भोलि हुने लक्की ड्रको अपडेटको लागि हाम्रो पेज हेर्दै गर्नुहोला! सबैजनालाई शुभकामना! 🤞🔥
🤝 सौजन्य: Gyan Neupane
GenZ Fitness and Skating Centre
📍 कालीगण्डकी ७, मिर्मी | 📞 ९८४६०१८७३८
(छनौट सूचीप्रति आफ्नो केही धारणा, दावी, विरोध भएमा भोली बिहान १० बजेसम्ममा पेजमा message पठाउनु होला।)
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Kaligandaki, Syangja District, Gandaki Province
Syangja
33800