29/04/2026
श्री ज्ञानोदय माध्यमिक विद्यालय भू. पू. विद्यार्थी मञ्च
ESTABLISHED FOR HELP- STUDENT AND SCHOOL.
29/04/2026
17/04/2026
मातातीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान तथा शुभकामना ।
आजको दिन आमाप्रति श्रद्धा, प्रेम र कृतज्ञता व्यक्त गर्दै उहाँको आशीर्वाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । आमाहरूको स्नेह, माया, त्याग र समर्पणको सम्मान गर्ने यस अवसरले सबैका जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ ।
02/04/2026
देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी
सबैजबालाइ शुभकामना !🎈🙏🙏
02/03/2026
होलि २०८२ को हार्दिक शुभकामना!
रङ्गहरूको यो पवित्र पर्वले सबैको जीवनमा खुशी, प्रेम र नयाँ ऊर्जा ल्याओस्।
मनका सबै द्वेष मेटियोस्, सम्बन्धहरू अझै मिठासपूर्ण बनून्।
Happy Holi 2082! 🙏❤️
23/01/2026
सरस्वती पूजाको शुभकामना !
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान बुद्धि विवेक प्रदान गरुन् ♥️🙏
सुचना!!!!!✅
विषय : उपस्थित हुनेबारे ।🙏
उपरोक्त सम्बन्धमा यस श्री ज्ञानोदय माध्यमिक विद्यालयले ५१ वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव स्मारिका लोकार्पण गरी वार्षिक उत्सव मनाउन लागिएकोले निम्न मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौं।
मिति : २०८२/१०/०३ समय : बिहान ११:०० बजे । स्थान : विद्यालयको प्राङ्गण
11/01/2026
"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"
राष्ट्रिय एकता दिवसको शुभकामना ।
❤️
05/01/2026
सम्पूर्ण वडा बासी आमा बुवा, दाजुभाई दिदीबहिनी तथा ईष्टमित्रहरू सावधान....🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
PAKAWADI-2, GAUMUKHA SYANGJA
Syangja