Shree Ginchaur Public English School

Shree Ginchaur Public English School

Share

It is a page of school which gives the information knowledge and many more programs which is done in school as well as special events

Photos from Shree Ginchaur Public English School's post 16/03/2024

आजबाट शुरु हुन लागेको नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा सम्लग्न्न हुनुहुने विद्यार्थी भाइबहिनीहरुको उच्च सफलताको शुभकामना । आशिर्वाद ।
उर्जाका साथ हरेक बिहान लम्कने विद्यार्थीहरुको पाइलानै समृद्ध समाज र नेपाल निर्माणका आधार हुन ।

16/03/2024

हाम्रो बिधालयका अभिभावक नवीन भन्डारी ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायुको कामना ।

Photos from Shree Ginchaur Public English School's post 15/03/2024

यस बिधालय कि असल मिहिनेती शिक्षिका आदरणीय धना डुम्रे ज्यूलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना अनि आशिर्वाद । सुस्वास्थको कामनाका साथ धेरै बधाई ।
Principal & School Family..

29/02/2024

#हार्दिक श्रद्धाञ्जली नानू प्रतीक्षा ।
तिमि सधै सम्झनामा हुनेछौ ।
राष्ट्रले भबिष्यको एक होनहार बैज्ञानिक , डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक जस्तो जुनसुकै पेशामा जान सक्ने युवा गुमाएको छ भने परिवारले आफ्नो आशा र भरोसा अनि समाजले रत्न गुमाएको अनुभूति मैले गरेको छु । तिमिलाई नजिकबाट हामीले चिनेका थियौ । तिम्रो सक्षमता हामीले अनुभुत गरेका थियौ।
#तिमी विद्यार्थी मात्र होइनौ छोरी सरह थियौ र हामी शिक्षक मात्र होइन बाबा सरह थियौ । सारै असल र कर्मशिल व्यवहार कि थियौ तिमि । सायद भगवानको प्यारो यस्तै हुन्छन भन्छन । कक्षा नर्सरी देखि आठ(२०६८-२०७८) सम्म गिनचौर एकेडेमीमा अध्ययन गर्दा कहिल्यै तिम्रो complain रहेन । सधै आफुलाई उत्कृष्ट, मिहिनेती र असल विद्यार्थीको रुपमा उभ्याउन सफल थियौ । तिम्रो स्वास्थ्य लाभको लागि एउटा अभिभावकको हैसियतले सकेको जति सहयोग र साथ प्रदान गरियो तर पनि आजबाट तिम्रो भौतिक शरीर हामीबाट टाढा गएको छ । संयोग मात्र होइन तिमी धर्मात्मा थियौ भन्ने कुरा जन्मेकै दिन परलोक हुनुले पनि पुष्टि गरेको छ ।
#हाम्रो धर्मले पुनर्जन्मको ब्याख्या गर्दछ साच्चिकै त्यो सत्य हो भने एउटी छोरी बनेर पुन: बाबा आमाको गर्भमा आउनु छोरी ।
#हामी सबै कि प्यारी थियौ । भगवानसङग यहि प्रार्थना गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौ । आमाको माया र बाबाको त्याग र हामी सबैको स्नेहको आशिर्वाद तिमिलाई लागि रहोस अलबिदा प्रतीक्षा ।
#प्रीन्सिपल एबम बिधालय परिवार
गिनचौर एकेडेमी

16/02/2024

गिनचौर एकेडेमीको १९औ बार्षिकोत्सव

Photos from Shree Ginchaur Public English School's post 12/10/2023

बिधालयको प्राङ्गणमा फुल फुल्न थालेको छ ।

Photos from Shree Ginchaur Public English School's post 08/10/2023

Prize Distribution program .
Today Ginchaur Academy organized prize distribution program to the winner for different games and competition which was held in different fridays..
Congratulation winners and participants..
Nearly hundred students are getting their prizes as being the winner.
Ginchaur : The dream place to the children".

Photos from Shree Ginchaur Public English School's post 30/09/2023

Friday program
Drawing competition
Dictation Competition
Games and Entertainment for Junior.
Congratulation all students.

27/09/2023

हाम्रो बिधालयकी शिक्षिका सीता अधिकारी मेमलाई जन्मदिनको धेरै शुभकामना ।।आशिर्वाद । स्वस्थ रहनु , सकारात्मक रहनु. । नमात्तिनु, नआत्तिनु , अबिरल कर्ममा मन वचन र कर्मले लागिरहनु धेरै आशिर्वाद शुभकामना ।
Principal
Ginchaur Academy
real schooling to the child".

Photos from Shree Ginchaur Public English School's post 22/09/2023

Friday Program : Word making competition from puzzled letters.(Senior & Junior Group)
Games & Entertainment for kids..
Ginchaur Academy
2080-06-05

21/09/2023

आदरणीय अभिभावक एब विद्यार्थीहरु
आज २०८०/०६/०४ गते बिहिवारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने जानकारी गराईन्छ ।

Photos from Shree Ginchaur Public English School's post 08/07/2023

Teachers are being participate to clean the school's premisses. Ginchaur Academy

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


GALYANG MUNICIPALITY/11
Syangja