Balodaya Secondary English School

Balodaya Secondary English School

Share

A Grade English Medium School of Bheerkot Municipality

28/04/2026

परीक्षा भनेको ज्ञान मात्र नभई मनको तयारी र धैर्यको मूल्याङ्कन गर्ने आयाम हो

Photos from Balodaya Secondary English School's post 27/04/2026

✨ बालोदयका यी उज्वल नक्षत्रहरु ✨
बालोदयका यी साना–साना नानीहरू हाम्रो भविष्यका उज्याला तारा हुन् । उनीहरूको निर्दोष मुस्कान, अथक मेहनत र सिकाइप्रतिको उत्साहले हामी सबैलाई प्रेरित गरिरहेको छ ।

ज्ञान, अनुशासन र सिर्जनशीलताको उज्यालो बोकेका यी नक्षत्रहरू भोलिको सक्षम, जिम्मेवार र सफल नागरिक बन्ने यात्रामा अघि बढिरहेका छन् ।

🌟 बालोदय—जहाँ सपना देख्न सिकाइन्छ र भविष्य उज्यालो बनाइन्छ । 🌟

Photos from Balodaya Secondary English School's post 26/04/2026

आउनुहोस्, सिकाइलाई रमाइलो, सिर्जनशील र अर्थपूर्ण बनाउँदै उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढौँ । ✨📖

Photos from Balodaya Secondary English School's post 24/04/2026

करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा र यसको नतिजा प्रमुख घटक हुने भएकाले मानव जीवनमा परीक्षाको महत्त्वलाई नकार्न सकिँदैन । विद्यार्थीलाई पढाइका अतिरिक्त जिवनकै परीक्षा उत्तिर्ण गराउन सफल बालोदयका यी गुरुआमाहरुलाई सम्मान गर्दाको क्षण..................

Photos from Balodaya Secondary English School's post 20/04/2026

आजबाट हाम्रो विद्यालयमा नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको जानकारी गराउँदछौं। 📚✨
सबै विद्यार्थीहरूलाई हार्दिक स्वागत छ। नयाँ ऊर्जा, अनुशासन र उत्साहका साथ सिकाइको यात्रालाई अघि बढाऔं।
आशा छ, यो सत्र सबैका लागि सफल, उपलब्धिमूलक र स्मरणीय बन्नेछ।

Photos from Balodaya Secondary English School's post 18/04/2026

📢 सूचना 📢
बालोदय स्कुलमा पर्सी अर्थात् बैशाख ७ गते सोमबारदेखि नियमित रूपमा पठनपाठन सञ्चालन हुने जानकारी गराइन्छ।
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई समयमै उपस्थित भई सहकार्य गरिदिनुहुन अनुरोध छ।
धन्यवाद 🙏

Photos from Balodaya Secondary English School's post 13/04/2026

वार्षिक उत्सव समारोहका प्रतिनिधिमूलक तस्वीरहरू

12/04/2026
Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bheerkot Municipality Ward No./6, Sundar Bazaar
Syangja
33880

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00