श्री आधिखोला भुजुङ्गे सामुदायिक पुस्तकालय

श्री आधिखोला भुजुङ्गे सामुदायिक पुस्तकालय

Share

education

15/10/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता arjun pd sharma जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

07/08/2021

आधिखोला गाउपालिका ६ टिकाजा जन्म घर भइ हाल रोजगारिको शिलशिलामा कोरिया रहनुहुने ,गाउँ बनाउनु पर्छ,भन्ने भावना भएका,खुल्ला हृदयले हरेक ठाउम सहयोग को लागि तमतयार रहने हाम्रा आत्मिय भाइ सन्देस ढकाल ज्यु ले आज आफ्नो शुभ जन्मोत्सव को अवसर पारेर यश #श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियानको लागि रु १०१११(अक्षरुपी दस हजार एक सय एघार रुपैयाँ मात्र)सहयोग गर्नुभएको छ।सहयोगको लागि धेरै धेरै धन्यवाद साथै जन्म दिनको असिम शुभकामना ,जिन्दगिका हरेक पाइला पाइलामा सफलता मिलोस

07/08/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता girish dhakal जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

11/07/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता अनिल बराल जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

Photos from श्री आधिखोला भुजुङ्गे सामुदायिक पुस्तकालय's post 09/07/2021

श्री आधिखोला भुजुङ्गे सार्बजनिक पुस्तकालय रकम अभाब का कारण केही समय भवन निर्माण अगाडि बड्न सकिरहेको थिएन ,अब को २,४ दिनमा निर्माण कार्य अगाडि बढने जानकारी समपुर्ण आमा बुबा दाजुभाइ दिदिबहिनी हाम्रा सहयोगी दाताहरुलाइ जानकारी गराउदछौ,साथै तपाइहरु बाट थप साथ सहयोग सल्लाह सुझाव को अपेक्षा राखदछौ।भवन निर्माणको क्रममा अहिलेसम्म आइपुग्दा आय ब्याय विवरण यसप्रकार रहेको छ

11/06/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता गोपि ढकाल जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

09/06/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का अभियान्ता तथा कोषादक्ष दिनेश ढकाल जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

01/06/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता तथा आजिबन सदस्य सुनिल ढकाल जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

12/05/2021

जन्म दिनको लाखौं लाख शुभकामना छ तपाइलाइ,मनले आटेको हर इच्छा पूरा हुन ,जिन्दगी को हरेक पाइलामा सफलता मिलोस हाम्रो कामना छ ,आफ्नो जन्म दिनको अवसर मा यश पुस्तकालय निर्माणका लागि सहयोग स्वरुप रु २,१०५(अक्षरुपि दुइ हजार एक सय पाच मात्र) सहयोग गर्नुभएको छ ।सहयोग गर्नुहुने जगत ढकाल जि प्रति हामी विशेष आभार प्रकट गर्दछौ

11/04/2021

#श्री_आधिखोला_भुजुङ्गे_सार्वजनिक_पुस्तकालय निर्माण अभियान का सहयोगी दाता तराकान्त ढकाल जि लाई जन्म दिनको लाखौ लाख शुभकामना

31/03/2021

हिजो चैत्र १७ गते लगभग ३ घन्टा गाउपालिका प्राङ्गणमा बिताइयो ,यो तिन घन्टा भित्र २ घन्टा को समय हाम्रा अभिभावक ,आधिखोला गाउपालिकको अध्यक्ष ज्यु सङ्ग तिता मिठा बहस गर्दै २ कप मिठो चिया पनि सकियो।र हाम्रो यश पुस्तकालय निर्माण अभियानमा हाललाई रु ३०००००(अक्ष्रुरुपि तिन लाख रुपैया मात्र )र आगामी दिनहरुमा थप सहयोग को प्रतिबदता गर्नु भएको छ।हामी धेरै धेरै धन्यवाद भन्न चाहान्छौ आधिखोला गाउपालिका र गाउपालिका अध्यक्ष ज्यु लाइ

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Syangja
आधिखोलागाउपालिक६टिकाजास्याङ्जा