30/07/2024
आजको अक्सनबाट सोल्डहुनु भएका सम्पुर्ण खेलाडी मित्रहरु संगै सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना 🏏🎈
゚
हाम्रो गल्याङ राम्रो गल्याङ
30/07/2024
आजको अक्सनबाट सोल्डहुनु भएका सम्पुर्ण खेलाडी मित्रहरु संगै सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना 🏏🎈
゚
23/07/2024
MBS प्रथम सेमेष्टरको (First Semester) परीक्षा केन्द्र :
22/07/2024
गल्याङमा सुरु हुन लागेको GALYANG PREMIER LEAGUE बारे हजुरहरुको प्रतिक्रिया के कस्तो छ तल comment box मा लेख्नुस ल।
Galyang Premier League को आयोजना गरि समर्ग गल्याङ नगर भित्रका खेलाडिको उत्थान गराउने हेतुले अघि बढ्नु हुने समर्ग गल्याङ नगर क्रिकेट बिकास समिती प्रति हामी नगरबासी आभारी छौँ। तपाईं अगाडि बढ्नुस हामि तपाईँको साथमा छौँ।
Now it's time to 🤪😅
27/11/2023
Tribhuvan University Graduates can apply this form
Galyang Municipality, Galyang multiple campus
happy birthday Don may God bless you and fulfills all your dreams bhanna tw hunthyo ni tara ke garnu aafno jyan ko dar bhayo 😅🙈😅
kartike haru😅
09/11/2023
भन भन भाइ हो 😅
02/11/2023
Great Dhamaka!
अब ६ दिन मात्रै बाँकी EDV 2025 भर्न :
१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर
सहित EDV Lottery Nepal मा म्यासेज गर्नुहोस् !