21/11/2025
आज मिति २०८२/०८/०५ गतेकाे शुक्रबारे कार्यक्रमका अन्तर्गत १-५ बक्तृत्वकला र ६-१० बादबिबादका केही झलकहरु
Information about the school and teaching learning activities
21/11/2025
आज मिति २०८२/०८/०५ गतेकाे शुक्रबारे कार्यक्रमका अन्तर्गत १-५ बक्तृत्वकला र ६-१० बादबिबादका केही झलकहरु
30/10/2025
सरुवा भई आउन इच्छुक स्थायी शिक्षकहरुलाई अवसर
हार्दिक शुभकामना
विजया दशमी, दिपावलि तथा छठ पर्व २०८२ को पावन अवसरमा यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु, वर्तमान तथा पूर्व शिक्षकहरु, संस्थापक चन्दादाता, जग्गादाता, अक्षयकोषदाता शिक्षाप्रेमी, अभिभावकहरु, समुदायका सबै व्यक्तित्वहरु, वर्तमान तथा पूर्व विद्यार्थीहरु, विद्यालयका सबै सरोकारवालाहरु, देश तथा विदेशमा रहनुहुने सबै महानुभावहरुमा सुख, शान्ति र समृद्धिकाे कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
महेन्द्र ज्याेति मा. वि.
भीरकाेट ७, तिसेदी, स्याङ्जा
13/09/2025
भाेलिबाट स्कुल पुर्णरुपमा खुल्ने जानकारी गरिन्छ ।
मितिः २०८२/०५/२५ गते
विषयः सूचना !
उपर्युक्त विषयमा भीरकोट नगरपालिकाको सूचना बमोजिम हाल देशको समसामयिक बिषम परिस्थितिका कारण यस विद्यालयको सम्पूर्ण नियमित गतिबिधिहरु अर्को सूचना नभए सम्मका लागि बन्द रहने व्यहोरा यस विद्यालय सँग सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
08/08/2025
प्रथम त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण र राजेन्द्र गाेदार सरकाे फेरि भेटाैला कार्यक्रम
27/06/2025
श्री महेन्द्र ज्याेति मा वि बाट सर्वोत्तम जी पी ए ३.६-४ सम्म २ जना, ३.२-३.६सम्म ४ जना, २.८-३.२ ४ जना, २.४-२.८ २ जना सहित सतपर्तिशत उत्तीर्ण हुन सफल सबै बाबु नानीहरूलाई हार्दिक बधाइ तथा उच्च शिक्षामा सफलताको शुभकामना ।विद्यालयको गरिमा उच्च बनाउदै आफ्नो समुज्जवल भविष्य निर्माण गर्ने मार्ग तय गर्न सफल भएकोमा समस्त विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर शैक्षिक प्रगतीको कामना गर्दछौं । साथै उत्कृष्ट नतिजा ल्याउनमा अहोरात्र खट्नुहुने सम्पूर्ण शिक्षक÷शिक्षिका, कर्मचारी, सचेत अभिभावक, तथा हाम्रा शुभेच्छुकहरुप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौ । जीवन र अध्ययन दुबैको गन्तब्य लामो छ । यो निरन्तर र अबिरल चलिरहन्छ । यात्रा जारी राखौं।
महेन्द्र ज्याेति परिवार
10/02/2025
Snaps of prize distribution of third term examination 2081 and Farewell program of Dol Prasad Regmi conducted on 2081/10/27.
03/02/2025
Sabai ko jankarika lagi
02/01/2025
Additional photos of 60th Annual Day...
02/01/2025
२०८१/०९/१७ गते सव्य र भव्य रुपमा सुसम्पन्न भएको ६० ओं वार्षिक उत्सव, अभिभावक भेला र पुरस्कार वितरणका झलक...