14/09/2022
कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ ( पाचौं तह को लिखित परिक्षामा नाम निकाल्न सफल हुनु भएका बिर्धाथीहरु लाई धेरै धेरै बधाई र अन्तरबार्ताको लागि शुभकामना छ।
school of technical education A government school having aim of producing agriculture entrepreneurs.
14/09/2022
कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ ( पाचौं तह को लिखित परिक्षामा नाम निकाल्न सफल हुनु भएका बिर्धाथीहरु लाई धेरै धेरै बधाई र अन्तरबार्ताको लागि शुभकामना छ।
04/09/2022
Diploma and pre diploma in animal science and plant science entrance results published out.
सूचना - सूचना
प्रवेश परीक्षा हुने मिति :-
प्रि डिप्लोमा तह :-
प्रबेश परीक्षा मिति : २०७९ भाद्र १६ गते बिहान ८:०० बजे
स्थान : श्री जनज्योति माध्यमिक विद्यालय बराहताल ५ बड्डीचौर सुर्खेत।
डिप्लोमा तह :-
प्रबेश परीक्षा मिति : २०७९ भाद्र १७ गते दिउसो ३:०० बजे
स्थान : स्थान : श्री जनज्योति माध्यमिक विद्यालय बराहताल ५ बड्डीचौर सुर्खेत।
Note: प्रबेश परिक्षाको को प्रबेश पत्र सोही मितिमा ३० मिनेट अगाडि वितरण गरिनेछ।
अन्य थप जानकारीको लागि :- ९८५८०२३५२४ , ९८५८०८८७४४, ९८५८०८८४४४
डिप्लोमा तर्फको पशु र बालि विज्ञान तथा प्रि डिप्लोमा(१८ महिने) तर्फको बाली विज्ञान र पशु विज्ञान तहको आवेदन फारम भर्न म्याद मिति २०७९/०५/१२ गतेसम्म थप गरिएको व्यहोरा समन्धित सबैमा जानकारी गराइन्छ।
Note: प्रबेश परिक्षाको समय तालिका परिवर्तन गरिएकाे छैन्।
२०७९/०५/१६ गते बिहान ८:०० बजे (१८ महिने पशु र बाली विज्ञान)
२०७९/०५/१७ गते दिउँसो ३:०० बजे। ( डिप्लोमा तह पशु र बाली विज्ञान)
स्थान: जनज्योति मा. वि बराहताल ५ बड्डीचौर सुर्खेत।
24/08/2022
Glimpses of today's event
As organized by janajyoti ma vi barahatal surkhet in collaboration with skill up program under cepread project
up project
to be a part of such event ❤️❤️
21/08/2022
सैद्धान्तिक शिक्षाका साथ साथै प्रयोगात्मक शिकाई मा जोड दिएर देश भरीमै नाम कमाउन सफल तथा पढ्दै कमाउदै कार्यक्रमको संस्थापक विद्यालय यस श्री जनज्योति मा वि वराहताल ५ बड्डीचौरमा नयाँ थप सुविधाका साथ भर्ना खुलेको जानकारी गराउँछौ।
हाम्रा कार्यक्रमहरु :
१) तीन वर्ष पशु र बाली विज्ञान।
२) १८ महीने पशु र बाली विज्ञान।
फाराम बुझाउने अन्तिम मिति: २०७९/०५/०९ गते सम्म।
Learning while earning.
11/08/2022
प्रि डिप्लोमा तथा डिप्लोमा तह फाराम भर्न म्याद थप गरिएको सूचना । फारम भर्न छुट्नुभएका हरुले तल दिएको फोन नम्बर मा सम्पर्क गर्नु होला
1) 9858023524 Principal Narayan Prasad Sigdel
2) 9858088744 Coordinator Upendra Bohara.
3) 9858088444 Omprkash Adhikari.
30/07/2022
उद्यमी सँगै पढाइ र कमाउन चाहानुहुन्छ भने आउनुहोस हाम्रो यस जनज्योति मा बि बडीचौर सुर्खेतमा ।
कार्यक्रमहरु:
१) डिप्लोमा तीन वर्ष बाली बिज्ञान र पशु बिज्ञान।
सिट संख्या: ४०/४०
फाराम शुल्क : १५००/
फाराम बुझाउने अन्तिम मिति : २०७९/०४/२६ गते।
परीक्षा मिति: २०७९/०५/०४ गते ११ बजे।
परीक्षा सञ्चालन स्थान : जनज्योति मा.वि
२) प्री डिप्लोमा १८ महीने बाली बिज्ञान र पशु विज्ञान।
सिट संख्या : ४०/४०
फाराम शुल्क : ५००/
फाराम बुझाउने अन्तिम मिति : २०७९/०४/२६ गते।
परीक्षा मिति: २०७९/०५/०६ गते ८ बजे ।
परीक्षा सञ्चालन स्थान: श्री जनज्योति मा.वि।
योग्यता: English , science and math कुनै दुईटा विषयमा C Grade र एउटामा D Grade .
सम्रगमा २.०० GPA
06/07/2022
भाई खुमन शर्माको मेहनत जारी छ।
Learning by doing .
29/06/2022
त्रैमासिक परीक्षा तालिका।
09/06/2022
डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको को परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
06/06/2022
3rd Ag .