Target"Lok Sewa Aayog"

Target"Lok Sewa Aayog"

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Target"Lok Sewa Aayog", Education, Surkhet.

28/08/2020

Congratulations...!!

#. नेपाल आईडल सिजन ३ को बिजेता----> सज्जा चौलागाई

25/08/2020

✍️राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम :-
💗💗💗💗💚💚💚💚💚💚

१) राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम तयारी र कार्यान्वयन गर्नुपर्ने सुझाव कसले दिएको थियो?
↪️ SSRP

२) NEGRP को दस्तावेज कहिले तयार भएको थियो?
↪️ २०७०/१२/५

३) NEGRP कति जिल्लामा नमुना सर्वेक्षण गरिएको थियो?
↪️ २३ जिल्लामा

४) NEGRP को मुख्य अवधारणा के रहेको छ?
↪️ शब्दको पहिचान र बुझाई

५) NRGRP अनुसार पढाई सीप मापनको अवधि कति रहेको छ?
↪️ एक मिनेट

६) NEGRP कार्यक्रमको अवधि कति रहेको छ?
↪️ ५ वर्ष (2014-2019)

७) NEGRP कार्यक्रममा कसको प्राविधिक सहयोग रहेको छ?
↪️ USAID

८) NEGRP कार्यक्रम कति चरणमा लागु भएको थियो?
↪️ २ चरण (सघन र सामान्य)

९) NEGRP शैक्षिक शत्र २०७३ बाट कति जिल्लामा सघन रूपमा प्रारम्भ भएको थियो?
↪️ ६ जिल्ला (सप्तरी, भक्तपुर, मनाङ, कास्की, काभ्रे, कंचनपुर)

१०) NEGRP शैक्षिक शत्र २०७४ बाट कति जिल्लामा सामान्य रूपमा लागू भएको थियो?
↪️ १० जिल्ला

११) NEGRP अनुसार पढाई सिपको क्रम के हो?
↪️ ध्वनि सचेतिकरण, वर्ण सचेतिकरण, पठन प्रवाह, शब्द ज्ञान, बोध र लेखाइ सीप

१२) NEGRP को मुख्य उद्देश्य के रहेको थियो?
↪️ कक्षा १-३ सम्मका सबै विद्यार्थीको पढाई सीप सुधार गर्नु

१३) NEGRP ले भाषा शिक्षणका लागि कति समयको period छुट्टयाएको थियो?
↪️ ९० मिनेट

१४) NEGRP अनुसार बिधालय कार्यक्रममा कति % अभिभावकको उपस्थिति हुनुपर्ने उल्लेख थियो?
↪️ ७०% बढी

१५) NEGRP ले कति तहमा कार्यक्रमको अनुगमन गर्नुपर्ने भनी उल्लेख गरेको थियो?
↪️ ४ तह (बिधालय, स्रोतकेन्द्र, जिशिका, केन्द्र)

१६) NEGRP अनुसार शिक्षक अनुपात अथवा प्रति कक्षा कति विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको थियो?
↪️ ४० विद्यार्थी

१७) NEGRP ले कुन भाषामा कार्यक्रम लक्षित गरेको थियो?
↪️ रानाथारु

१८) NEGRP ले पढाई शिविर वर्षको कति पटक गर्ने उल्लेख गरेको थियो?
↪️ एक पटक

१९) NEGRP का कति वटा अवयवहरु रहेका छन्?
↪️ ७ वटा

२०) NEGRP को नितिगत जिम्मेवारी कुन निकायको रहेको थियो?
↪️ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय

२१) NEGRP मा मुख्य जिम्मेवारी कुन निकायको रहेको थियो?
↪️ शिक्षा तथा मानव स्रोत विकास केन्द्र

२२) NEGRP को मुल्यांकन र परिक्षण गर्ने निकाय कुन हो?
↪️शैक्षिक गुणस्तर परिक्षण केन्द्र

💚💚💚💚💚💚💚

काठमाडौंमा अघिल्लो वर्ष ५२ विद्यार्थीको जिपिए ४, यसपटक १५५४ (४८१ विद्यालयको जिपिए सूची) 19/08/2020

काठमाडौंमा अघिल्लो वर्ष ५२ विद्यार्थीको जिपिए ४, यसपटक १५५४ (४८१ विद्यालयको जिपिए सूची) सबैभन्दा बढी विद्यार्थी रहेको काठमाडौं जिल्लामा एसइईको आन्तरिक मूल्यांकनमा पनि सबैभन्दा धेरै मनपरी गरिएको छ ।

18/08/2020

#. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन---> वि.सं. २०७७-०५-०२

18/08/2020

पछिल्लो २४ घण्टामा १,०१६ जनामा कोरोना संक्रमण देखिएको छ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

17/08/2020

SEE २०७६ सालको नतिजा प्रकाशित ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Website

Address


Surkhet