24/08/2026
Question of the Day
Question Of The Day
Mumps is a highly contagious viral infection transmitted from person to person, which of the following is not the symptoms of the mumps virus?
23/08/2026
लुम्बिनी प्रदेश लोक सेवा आयोगले आज २०८३ भाद्र ०७ गते लिएको हेल्थ ईन्सपेक्शन समूह, सातौँ तह जनस्वास्थ्य अधिृकत (Public Health Officer) पदको (अन्तरतह तह) प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्नहरु
Solution link: https://shisiradhikari.com.np/exam-hall/premium/78
23/08/2026
Question of the Day
Question Of The Day
First aim is first aid is:
22/08/2026
Vacancy for PHO, AHW and ANM
22/08/2026
यता आउन चाहने ANM को लागि !!
22/08/2026
Karnali Health Assistant Loksewa (Internal) Exam Questions
1st Paper MCQs
22/08/2026
सर्पदंश नेपालमा विशेषगरी गर्मी र वर्षायाममा देखिने गम्भीर स्वास्थ्य समस्या हो।
सर्प देख्दा आत्तिनु भन्दा सुरक्षित दूरी कायम गर्नु, राति हिँड्दा टर्च प्रयोग गर्नु, र खेतबारी तथा झाडी क्षेत्रमा जुत्ता लगाउनु अत्यन्त आवश्यक छ।
यदि सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय बर्बाद नगरी बिरामीलाई शान्त राखेर नजिकको स्वास्थ्य संस्थामा तुरुन्त पुर्याउनुहोस्।
जनचेतना फैलाऔँ, जीवन बचाऔ !
@प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत
22/08/2026
Lumbini Loksewa Aayog
Community Nursing, 7th level, Nursing Officer (1st Paper MCQs)
2083-05-05
22/08/2026
Question of the Day
Question Of The Day
The principal site of drug metabolism is the:
22/08/2026
सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ । तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मतभिन्नताको विषय नभई बदनियतपूर्ण आचरणका रूपमा सर्वोच्चले व्याख्या गरेको छ ।