02/07/2025
यस विद्यालयबाट २०८१ सालकाे SEE परीक्षामा उत्कृष्ट जि.पि.ए सहित उत्तीर्ण हुन सफल विद्यार्थी भाईबहिनीहरू लाई आज सम्मान तथा बधाई कार्यक्रम गरि शैक्षिक सफलताकाे शुभकामनाका साथ पुरस्कार वितरणा गरियाे ।🎉🎊🎈
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Saraswati Ma Vi Chepang Barahatal 5 Surkhet, School, Surkhet.
02/07/2025
यस विद्यालयबाट २०८१ सालकाे SEE परीक्षामा उत्कृष्ट जि.पि.ए सहित उत्तीर्ण हुन सफल विद्यार्थी भाईबहिनीहरू लाई आज सम्मान तथा बधाई कार्यक्रम गरि शैक्षिक सफलताकाे शुभकामनाका साथ पुरस्कार वितरणा गरियाे ।🎉🎊🎈
08/08/2024
मौका परिक्षाको आवेदन फारम भर्ने सुचना
29/07/2024
SEE Exam centre
16/05/2024
शैक्षिक सत्र २०८१ का लागि प्रारम्भिक बाल शिक्षा देखि कक्षा ९ सम्म भर्ना खुलेको सम्बन्धित सबैलाइ जानकारी गराइन्छ । त्यसैले समयमा आफ्ना बालबालिकाहरुलाइ विद्यालयमा भर्ना गराइ ढुक्क रहनुहोला ।
यस विद्यालयको शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको सम्वन्धित सबैलाइ जानकारी गराइन्छ । अन्य जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न अनुरोध छ ।
Google Drive: Sign-in Access Google Drive with a Google account (for personal use) or Google Workspace account (for business use).
श्री सरस्वती माध्यमिक विद्यालय चेपाङ्ग बराहताल ५ सुर्खेतकाे वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको सबैमा जानकारी गराइन्छ ।
26/03/2024
पोखरा भ्रमणको क्रममा पातले छाँगोमा सरस्वती मा वि चेपाङको शिक्षकहरु