29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
समृद्ध, समावेशी र लोकतान्त्रिक नेपालको निर्माणमा सबैको योगदान अमूल्य रहोस्। यस ऐतिहासिक दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
— Red Panda Group
17/05/2026
🚀 Upgrade your future with Digital Marketing + AI Tools Training!
🎯 Special 50% OFF for +2 Appeared Students
(For Limited Seats Only)
💡 Learn practical skills, work on live projects & boost your career today.
📍 Birendranagar-6, Newroad, Surkhet
📞 9802521621 | 9852621621
26/04/2026
२० दिने डिजिटल मार्केटिङ तालिम सफलतापूर्वक सम्पन्न!
रेड पाण्डा ग्रुपको आयोजना र विरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सञ्चालन भएको २० दिने डिजिटल मार्केटिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। 🙏
यस तालिममार्फत सहभागीहरूले सिक्नुभयो:
📌 डिजिटल मार्केटिङको आधारभूतदेखि एडभान्स रणनीतिहरू
📌 सोसल मिडिया मार्केटिङ (Facebook, Instagram Ads, Tiktok, Google Business Profile)
📌 कन्टेन्ट क्रिएसन र ब्रान्डिङ
📌 व्यवसायलाई अनलाइनबाट कसरी ग्रो गर्ने
🙏 सम्पूर्ण सहभागीहरू, ट्रेनर तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद!
17/04/2026
आमा हुनेहरूका लागि
❤️ माया र सम्मान
आमा नभएकाहरूका लागि
🙏 सम्झना र श्रद्धा
🌸 मातातिर्थ औँसीको सम्पूर्णमा हार्दिक शुभकामना। 🌸