Bidhya Bhumi Academy

Bidhya Bhumi Academy

Share

Teaching and guiding every step of the way

19/06/2026

SLC वा कक्षा १२ को परीक्षा मा पास हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनि हरुमा हार्दिक बधाई व्यक्त गर्दछौ।

18/06/2026

Photos from Bidhya Bhumi Academy's post 12/06/2026

शैक्षिक सत्र 2083 को पहिलो औपचारिक कार्यक्रम मा नया भर्ना भएका बिध्यार्थि हरु र शिक्षक हरु लाइ स्वागत गरियो । सम्पुर्ण बिध्यार्थि भाइ बहिनिहरु मा हार्दिक स्वागत गर्दछौ ।

29/05/2026
Photos from Bidhya Bhumi Academy's post 24/05/2026

Event = Nepali handwrite
prize distribute

24/05/2026

यस बिध्यालय का कुशल शिक्षक Dinesh Kumar Chettri सर लाइ जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ ।

17/05/2026

Photos from Bidhya Bhumi Academy's post 17/05/2026

BLE -2082 मा यस स्कुल का शिक्षक रमेश शाहि र SEE -2082 मा शिक्षक निर्मल शाहि सर ले आफ्नो बिषयमा उत्कृष्ट GPA 4.00 मा यस बिध्यालय का बिध्यार्थि हरु लाइ सफल बनाउन गर्नुभएको मेहनत का लागि हार्दिक आभार प्रकट गर्दछौ । बिध्यार्थि भाइबहिनि हरु लाइ आगामि दिन सफलताको शुभकामना ब्यक्त गर्दछौ।

Photos from Bidhya Bhumi Academy's post 17/05/2026

Friday

Photos from Bidhya Bhumi Academy's post 14/05/2026

"संस्कार युक्त, गुणस्तरीय शिक्षा र खेलकुद "
१७ औ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियगिता वीरेन्द्रनगर नगरपालिका को आयोजनामा भएको खेलकुद प्रतियोगिता मा पञ्चपुरि नगरपालिका बाट छात्र कबड्डी खेलमा प्रतिनिधित्व गरेको हाम्रो बिद्यालय ले तेस्रो स्थान हासिल गरेको छ । खेलमा सहभागी सम्पुर्ण भाइहरु मा हार्दिक बधाई व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Panchapuri 5
Surkhet
083

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00