20/08/2026
हाम्रो विद्यालयमा कक्षा १० को अभिभावक भेटघाट सफलतापूर्वक सम्पन्न भयो 🙏
अभिभावकहरूले विद्यालयप्रति राम्रो प्रतिक्रिया दिनुभयो र आजको छलफलले विद्यार्थीको पढाइ अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो। धन्यवाद!
20/08/2026