Araniko Secondary Boarding School, Birendranagar Surkhet

Araniko Secondary Boarding School, Birendranagar Surkhet

Share

Araniko Secondary Boarding School is and emerging private school situated in the midst of Birendranagar City ensuring quality education in affordable fee.

"Quality Education for the New Generation"

09/09/2025

आदरणीय अबिभावक ज्युहरु ! 🙏
शोक विदा सम्बन्धमा :
हिजो सम्भवतः नेपालमा पहिलोपटक Zen - Z को आन्दोलन भयो । आन्दोलनमा कसैले पनि नसोचेको अपकल्पनिय र दुखद घटना घट्यो । हिंसा ले उग्र रुप लियो दमन भयो जसको कारण १९ जना बढि देशका युवा ले ज्यान गुमाउन पुगे । आफ्ना र आफन्तका सपना माटोमै विलय भयो । हजारौ उपचारका क्रममा छन । मृतक प्रति हार्दिक श्रध्दाञ्जलि व्यक्त सोकाकुल परिवार मा गहिरो समबेदना प्रकट गर्दछौ। साथै घाइते युवाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । थप मानविय क्षति हुन नदिन र घाइतेको सम्पुर्ण उपचार प्रति सचेत हुन नेपाल सरकार संग माग गर्दै नेशनल प्याब्सन द्वारा मिति २०८२/०५/२३ गते प्रकाशित विग्यप्ति को आधारमा र नेशनल प्याब्सन केन्द्र, जिल्ला संग परामर्श मा आज भाद्र २४ गते यस नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु मा शोक बिदा दिने निर्णय भएको हुदा सोहि अनुसार गर्न गराउन अनुरोध छ । धन्यवाद ।

Photos from Araniko Secondary Boarding School, Birendranagar Surkhet's post 15/09/2024

Huge Congratulations Mr. Sunil Badi ! Student of our Araniko Boarding school For standing first position in district level senior students singing competition organized by NPABSAN District committee Surkhet on the auspicious occasion of 60th Children’s day.
You are able to win the heart of all the judges along with valuable audience. Best wishes from the side of our Araniko Family ….

13/04/2023
25/01/2023

सम्पुर्ण अबिभाबक तथा बिध्यार्थी हरु बिध्यालय मा उपस्थित भइ सरस्वती माता को पुजा गरि प्रसादी ग्रहण गर्न हुन अनुरोध छ । साथै नयाँ बिध्यार्थी भर्ना निशुल्क हुने भयकाले आफ्ना नानी बाबू हरु लाई ल्याइ भर्ना गर्नु हुन अनुरोध छ ।

28/11/2022

Wanted
Basic level English Teacer
Contact 9858056935

Photos from Araniko Secondary Boarding School, Birendranagar Surkhet's post 06/08/2022

नेशनल प्याब्सन सुर्खेत ले आयोजना मा भयको जिल्ला स्तरिय Drawing competition मा हाम्रो बिध्यालयकि छात्रा द्वय क्याटृना बाल्मिकि र अस्मि सिंह ठकुरि को उत्कृस्ट प्रदशनि का सथै जुनियर तर्फ तृतिय हुन सफल अस्मि सिंह ठकुरि लाइ हार्दिक बधाइ छ ।

27/07/2022

अरनिको बो. स्कुल का बिद्यार्थी भाइबहिनिहरु SEE 2078 मा उत्कृष्ट नतिजा ल्याइ सफल भयको मा हार्दिक बधाइ छ ।

18/04/2022

Admission open
Abi Rawat Dinesh Dahal

05/01/2022

Glimpses of pre primary kids in Picnic program
showed mind blowing dance in the spot

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birendranagar/6, Bhagawati Tole
Surkhet