Suryodaya Beekeeping and Agroindustries Pvt.

Suryodaya Beekeeping and Agroindustries Pvt.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suryodaya Beekeeping and Agroindustries Pvt., Birendranagar 12 pipira, Surkhet.

Photos from Suryodaya Beekeeping and Agroindustries Pvt.'s post 07/11/2024

Your special day is the perfect opportunity for me to thank you for inspiring and supporting us through this passage of life as wonderfully as you do.

I feel truly blessed to be guided by a phenomenal mentor such as you.

Happiest of birthdays to you

20/10/2024

परागसेचन प्रकृया मार्फत मौरीले कृषि उपजहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरि जैविक विविधता संरक्षण गर्दै दिगो खाद्य सुरक्षामा समेत टेवा पुराउँछ

01/08/2024

✅मौरी पालक मा जन्कारी !
आषाढ देखि भाद्र अन्तसम्म मौरीको लागि आपतकालीन समय हो । बर्षातको समयमा फूलमा भएको पराग र रस पानीले पखाल्ने हुनाले मौरीको आहार ज्यादै कम हुन जान्छ । झरीको कारणले मौरीले पुरा दिन काम गर्न पनि सक्दैनन् र पहिले संचय गरेको आहार खाएर बाँच्दछन् । साथै यो समयमा मौरीमा अरिङ्गल बच्छ्यू मौन पुतली सुलसुले आदिले दुःख दिइ गोलामा क्षति पुर्याउछ । त्यसैले यो समयमा मौरी गोलालाई सकसम्म घरको नजिक र निरन्तर हेरचाह गर्न सकिने स्थानमा राख्नुपर्छ । अहिलेको आपतकालीन अवस्थामा लार्भा प्यूपा र मौरीलाई बचाउन सकियो भने यीनै मौरीले असोज लागेपछि मह उत्पादन गर्नेछन् ।

१ रानी विहिन गोलाको व्यवस्थापनः वर्षातको समयमा रानी विहिन भएमा मौरीले नयाँ रानी बनाए पनि भाले मौरी नहुने भएकोले रानी सफल नहुने प्रवल संभावना हुन्छ त्यसैले यस्तो अवस्थामा गोला समायोजन गर्न उपयुक्त हुन्छ । एक हप्ता सम्म गोलामा रानी मौरी नभएमा मौरी वितपाते हुने भएकोले त्यसको ‍उचित व्यवस्थापन गर्नुपर्छ ।

२ खानाको प्रवन्धः लगातार झरी पर्दा मौरीले फूलको रस र पराग ल्याउन सक्दैन । त्यसैले यो समयमा चिनी र पराग ख्वाएर मौरीलाई बचाउनु पर्छ । नत्र खानाको अभावमा मौरीले गोला छोडेर भाग्ने र अन्तमा मौरी मरेर सकिन्छन् । घारको अवस्था हेरी ७/७ दिनमा चिनि चास्नी (१ भाग चिनी १ भाग पानी) र पराग (चना भटमास तथा मकै भुटेर सातु बनाएर) तयार गरि दिने । मौरीलाई चिनी चास्नीको साथै कृतिम पोलेन (कुट) र क्याण्डी पनि बनाएर दिने । क्याण्डी तयार गर्न चिनीलाई पिसेर बनाइको पिठो ४ भाग र १ भाग मह मिलाइ नरम हुने गरी राम्ररी मोल्ने र घारको भित्र फ्रेम माथी राखेर दिन सकिन्छ । यसरी बनाएको क्याण्डी धेरै समय सम्म प्रयोग गर्न सकिन्छ । गोलामा परागको कमि हुन दिनु हुदैन । गोलालाई बच्चा विहिनता हुनबाट बचाउनु पर्छ ।पराग नएको अवस्थामा रानीले अण्डा पार्दैन र गोला बच्चा विहिन भइ कमजोर हुन जान्छ ।

३ गोलाको हेरचाहः गाढा काला भएका पुराना चाकाहरु हटाइदिने । बलिया गोलामा एक पटकमा १ वटा मात्र आधारचाका जोडिदिने यसले गर्दा नयाँ चाका निर्माण भइ ब्रुड उत्पादन गर्न उत्प्रेरित गर्छ । घाम लागेको वेला पारेर घार निरिक्षण तथा अवलोकन गर्ने । घारलाई पानीबाट जोगाउनका लागि घारमाथि जस्ता प्लाष्टिक वा छाप्रो दिन उपयुक्त हुन्छ । घारलाई प्रवेशद्वार तिर केहि ढल्काएर राखिदिने । पानी यदि घारभित्र पानी पसेको भएमा सुख्खा कपडाले पुछि ढुसी तथा किरा लाग्नबाट बचाउन सकिन्छ ।

गोलामा ४ फ्रेम भन्दा कम भइ कमजोर गोलाहरु भए आवश्यकता अनुसार अन्य गोलामा समायोजन गर्न सकिन्छ ।

४ शत्रुजीको व्यवस्थापनः यो समयमा मैन पुलतीले बढि सताउने भएको हुँदा मौरीले ढाक्न नसकेको चाकाहरु हटाइदिने । साथै अरिङ्गल र बाच्छ्यूले बढि दुःख दिने भएकोले प्रवेशद्वार सानो पारिदिने, अरिङ्गलको पासो बनाएर एपियरीमा राखिदिने । अरिङ्गललाई सकेसम्म हिर्काएर मार्ने गर्नुपर्छ।

वर्षातको ३ महिना मात्र मौरीलाई प्रशस्त खानाको प्रवन्ध गरि बचाउन सकियो भने असोज पश्चात मौरीको सुवर्णकालीन मौसमको शुरुआत हुन्छ । वलियो गोला बनाएर राख्न सकियो भने मौरीले मह संकलन बढि गरि उत्पादकत्वमा बृद्धि हुन्छ । cp नवराज

26/10/2020

Happy Dashain!

Planting Guides | Pollinator.org 20/05/2020

Today is World Bee Day! 🐝 Let’s take this opportunity to reach out to everyone we know and promote actions that will protect bees and their habitats. Invite bees to your neighborhood by planting a pollinator-friendly habitat in your garden, farm, school, park or just about anywhere! Our friends at The Pollinator Partnership have pollinator-friendly planting guides here:

Planting Guides | Pollinator.org The Pollinator Partnership is a non-profit 501(c)3 organization and the largest in the world dedicated exclusively to the protection and promotion of ...

24/07/2019

Our factory destroyed by flood last night!

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Birendranagar 12 Pipira
Surkhet
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00