18/04/2026
विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई! 🎉
तपाईंहरूको मेहनत, लगनशीलता र धैर्यको परिणाम आज सफलताको रूपमा देखिएको छ। यो उपलब्धि केवल तपाईंहरूको मात्र नभई तपाईंका अभिभावक, गुरुजन र साथीसंगीहरूको पनि गर्वको विषय हो।
आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न निरन्तर प्रयास गर्दै अघि बढ्नुस्। तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछु।
धेरै धेरै बधाई तथा शुभकामना!