Sainik Awasiya Mahavidyalaya Surkhet

Sainik Awasiya Mahavidyalaya Surkhet

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sainik Awasiya Mahavidyalaya Surkhet, High School, Mangalgadhi, Surkhet.

25/08/2026

दैनिक रचना
मिति ‍२०८३/०५/०९ गते मङ्गलबार ।

25/08/2026

अभिभावक बैठक तथा आउटिङ सम्बन्धी सूचना ।

24/08/2026

Creativity of the day
2083/05/08 Monday.

21/08/2026

Creativity of the day
2083/05/05 Friday.

19/08/2026

दैनिक रचना
मिति ‍२०८३/०५/०३ गते बुधबार ।

18/08/2026

दैनिक रचना
मिति ‍२०८३/०५/०२ गते मङ्गलबार ।

17/08/2026

Creativity of the day
2083/05/01 Monday.

Photos from Sainik Awasiya Mahavidyalaya Surkhet's post 16/08/2026

प्रथम त्रैमासिक परीक्षा - २०८३ को नतिजा प्रकाशन सम्पन्न

आज मिति २०८३।०४।३१ गते आइतबारका दिन यस सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतमा प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन सम्पन्न भएको छ ।

महाविद्यालयका प्रिन्सिपल श्री मोतिराम सिजापतीको अध्यक्षता तथा महाविद्यालय निमित्त प्रमुख व्यवस्थापक सेनानी श्री नवराज बास्तोलाको संयोजन एवम् महाविद्यालय भाइस प्रिन्सिपल, संयोजकहरू, सम्पूर्ण शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थितिमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको पहिलो त्रैमासिक परीक्षाको नतिजा वितरण भएको छ ।

नतिजा प्रकाशन कार्यक्रममा प्रत्येक कक्षा समूहका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई क्रमश: महाविद्यालय प्रिन्सिपल, निमित्त प्रमुख व्यवस्थापक र भाइस प्रिन्सिपलद्वारा पुरस्कार वितरण भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख व्यवस्थापकले परीक्षाको नतिजा राम्रो बनाउन शिक्षक, विद्यार्थी, प्रशासन र अभिभावक सबैको भूमिका महत्त्वपूर्ण रहने तथ्य प्रस्तुत गर्नुभएको थियो भने महाविद्यालय प्रिन्सिपलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आफ्नो भविष्य सुनौलो बनाउन असल संस्कार, अनुशासन, अभ्यास र लगनशिलता आवश्यकता भएको विचार प्रस्तुत गर्दै नतिजा प्रकाशन कार्यक्रम समापन गर्नु भएको थियो ।

सो कार्यक्रमको सञ्चालन शैक्षिक संयोजक श्री कर्ण प्रसाद चौलागाईले गर्नु भएको थियो ।

14/08/2026

Creativity of the day
2083/04/29 Friday.

14/08/2026

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Mangalgadhi
Surkhet
2700